राजनीति

कांग्रेसभित्र प्रश्न: नैनसिंह महरसंगै अर्को को बन्छ महामन्त्री ?

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १५ औं महाधिवेशनमा महामन्त्री पदको प्रतिस्पर्धाले सबैको ध्यान खिचेको छ। यसपटकको दौडमा एउटा नाम विशेष चर्चामा छ: नैनसिंह महर। विगत तीन वर्षदेखि निरन्तर महामन्त्रीको तयारीमा

हामी कसैसँग गठबन्धन गरेर होइन, आफ्नै बल र विश्वासको आधारमा चुनाव लड्छौँ : अध्यक्ष साम्पाङ

सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने स्पष्ट पारेका छन् । बराहक्षेत्र स्थित

लोडसेडिङ हटेकै दिन कुलमानलाई अगुवा मानेको थिंए : नायिका रिमा विश्वकर्मा

काठमाडौ । उज्यालो पार्टी नेपालकी नेतृ रिमा विश्वकर्माले देशले परिणाममुखी नेतृत्व खोजिरहेको बताउँदै सक्रिय राजनीतिमा सहभागी हुन सबैलाई आग्रह गरेकी छिन्। उज्यालो नेपाल पार्टीको घोषणात्मक कार्यक्रममा बोल्दै उनले आफ्नो जीवनमा

श्रम संस्कृति पार्टीको शिक्षा क्षेत्रमा नौलो नीति

सुनसरी । पार्टीको घोषणापत्र अनुसार विद्यालयमा हप्ताको ३ दिन मात्र सैद्धान्तिक पढाइ हुनेछ भने बाँकी ४ दिन विद्यार्थीलाई उत्पादन र सिर्जनामा लगाइनेछ । विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाउन १२ कक्षासम्म खाना

हर्क साम्पाङको पार्टीबाट सांसद मन्त्री बने सांसद पद स्वतः निलम्बन

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ ले सांसदहरू मन्त्री बन्न नपाउने प्रस्ताव अघि सारेको छ । हालै निर्वाचन आयोगमा दर्ता भएको सो पार्टीले आफ्नो घोषणापत्र

ताप्लेजुङ जिल्ला समन्वय समिति प्रमुख लामा एमालेमा प्रवेश

ताप्लेजुङ, मंसिर १६ गते । जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा एमालेमा प्रवेश गर्नुभएको छ । मङ्गलबार दिउँसो एमाले पार्टी कार्यालय पुग्नुभएका उहाँलाई पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्बोलगायतले खादा, माला लगाएर

पूर्व मन्त्री सहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई निलम्बन गरेको छ । ताप्लेजुङको ११औँ महाधिवेशन प्रतिनिधि छनोटका निर्वाचन प्रक्रियाको क्रममा साङ्घातिक हमला भएको भन्दै निलम्बन गरेको हो ।

श्रम संस्कृति पार्टीको घोषणापत्र सार्वजनिक : कार्यकारी राष्ट्रपति, १२ कक्षा पासपछि अनिवार्य सैनिक तालिम र वैज्ञानिक कर मुख्य एजेन्डा

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आज (मंगलबार) बिहान पत्रकार सम्मेलनमार्फत पार्टीको प्रारम्भिक/घोषणापत्र/ एजेन्डा सार्वजनिक गरेका छन्। हालै मात्रै निर्वाचन आयोगमा दर्ता भएको यस

किशोरी कार्कीले गरिन् ओखलढुंगाबाट चुनाब लड्ने घोषणा

काठमाडौँ । जेनजी अभियन्ता किशोरी कार्कीले ओखलढुङ्गाबाट चुनाव लड्ने भएकी छन् । सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ओखलढुङ्गाबाट चुनाव लड्ने

विराटनगरमा यस्तो देखियो नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा(फोटो फिचर)

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा विराटनगरमा आयोजना भएको छ। कार्यक्रममा प्रदेश तथा स्थानीय तहका नेताहरू, कार्यकर्ताहरू, युवा तथा महिला संगठनका प्रतिनिधिहरूको उपस्थिति छ। हेर्नुहोस् तस्बीरमा-



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।