राजनीति

उपनिर्वाचनले रुपन्देही कांग्रेस गर्मराउँदै, बालकृष्ण खाणको अनिश्चयमा कसको प्रतिस्पर्धा?

काठमाडौं – रुपन्देही क्षेत्र नं. ३ मा कात्तिक १७ गते हुने प्रतिनिधि सभा उपनिर्वाचनले कांग्रेसभित्र गर्मी चुलिँदै गएको छ। राप्रपा सांसद दीपक बोहराको निधनपछि खाली भएको यो क्षेत्रमा उम्मेदवार चयनमा

पार्टी सम्बद्ध प्रतिष्ठान र फाउण्डेशनहरु पार्टी विपरीत प्रयोग हुनुहुँदैन : ओली

ललितपुर । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलले पार्टी सम्बद्ध प्रतिष्ठान र फाउण्डेशनहरु व्यक्तिगत स्वार्थमा नभई पार्टीको आन्दोलन र समग्र हितमा केन्द्रित हुनुपर्ने बताएका छन् । मदन–आश्रित

रबि लामिछाने बस्ने कारागारको मानव अधिकार आयोगको टिमबाट अनुगमन

भैरहवा । रबि लामिछानेलाई कारागारमा राखिएको विषयमा समाचार बाहिर आएपछि मानवाधिकार आयोगको टिमले रुपन्देही कारागारको अनुगमन गरेको छ ।मानवाधिकार आयोगकी आयुक्त लिली थापासहितको टोलीले सोमबार कारागारको अनुगमन गरेको हो ।

नेकपा माओवादी केन्द्र सहिदभूमिको अध्यक्षमा देवल कुमार राई सर्वसम्मत चयन

नरेन्द्र कश्चित/धनकुटा,२४ साउन । नेकपा माओवादी केन्द्र सहिदभूमि गाउँ कार्यसमितिको दोस्रो गाउँ अधिवेशनबाट देवल कुमार राईको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । नेकपा माओवादी केन्द्रको सहिदभूमि

रास्वपाले हस्ताक्षर अभियानलाई संगठन निर्माणसँग जोड्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विदेशमा रहेका नेपाली नागरिकहरूका लागि मताधिकारको व्यवस्था गर्न अभियान नै चलाउने भएको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सरकार र सम्बन्धित निकायहरूको

अखिल नेपाल महिला सङ्घ नगर कमिटी धनकुटाको बैठक सम्पन्न

धनकुटा । अखिल नेपाल महिला सङ्घ नगर कमिटी धनकुटाको नियमित बैठक आज सम्पन्न भएको छ। बैठकमा वार्षिक कार्ययोजना सम्बन्धी छलफल तथा पारित गरिएको छ साथै महिलाहरूको महत्त्वपूर्ण चाड हरितालिका तीजलाई

उच्च अदालतमा न्यायधिस सिफारिसमा `नश्लबादी´ र पितृसतात्मक सोच: राष्ट्रिय मुक्ति पार्टी

काठामाडौं, २३ साउन । राष्ट्रिय मुक्ति पार्टी नेपालले हालै उच्च अदालतमा न्यायधिस सिफारिस गर्दा समावेशी र समानुपातिक प्रतिनिधित्व नगराएको भन्दै बिरोध जनाएको छ । संबिधानको धारा १८ र ४२ बिपरित

विद्यालय शिक्षा विधेयकमा निःशुल्क शिक्षाको संवैधानिक ग्यारेन्टी प्रतिबिम्बित हुनुपर्छ : नेता महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले संविधानले ग्यारेन्टी गरेको निःशुल्क शिक्षाको खाका विद्यालय शिक्षा विधेयकमा स्पष्ट रूपमा आउनुपर्ने बताएका छन्। शुक्रबार बानेश्वरमा स्कुल फाउन्डेसनले

राजसंस्था र हिन्दु राष्ट्रलाई बिदेशीको ईशारामा एम्बुसमा पारियो: कमल थापा

काठमाडौं, २३ साउन।राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको पहिचानको रुपमा रहेको राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारिएको बताएका छन् ।    नेपाली जनताको अभिमत बिना बिदेशी शक्तिको प्रभाब र

पार्टी एकीकरणवारे छलफल गर्न घनश्याम पुगे नारायणकाजी निवास

काठमाडौं,  २३ साउन । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालबीच भेटवार्ता भएको छ।   श्रेष्ठको हात्तीवनस्थित निवासमा करिब एक घण्टा चलेको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।