स्याङ्जा, १७ माघ । यहीँ माघ १८ गतेदेखि सुरु हुन लागेको संसदको हिउदे अधिवेशनबाट संविधान संशोधनको बहसले औपचारिक रुपमा प्रवेश पाउने नेपाली काङ्ग्रेसका उपसभापति सांसद धनराज गुरुङले बताएका छन ।
काठमाडौं, १७ माघ । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सुरू भएको छ। आलोकनगरस्थित केन्द्रीय कार्यालय, काठमाडौंमा सो बैठक सुरू भएको हो।
काठमाडौं, १७ माघ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशका सबै क्षेत्र अस्तव्यस्त भएका कारण कांग्रेस र एमाले बिच सहकार्य आवश्यक भएको बताएका छन । बिहीबार प्रेस चौतारी नेपाल ललितपुरको छैटौँ
काठमाडौं, १६ माघ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपाललाई मुलुकको राष्ट्रिय राजनितीमा बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाएरै छाड्ने सड्ढल्प गरेका छन् । सहिद दिवसको अबसरमा पार्टीद्वारा आज
काठमाडौं, १६ माघ । अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी हेमन्त राईलाई ७४ मतान्तरले पराजित गर्दै सापकोटा अध्यक्ष निर्वाचित भएका हुन । नेकपा माओवादी केन्द्र
धनकुटा,१६ माघ । नेपाली कांग्रेसले संचालन गरेको एक सय दिने बिशेष अभियानको धनकुटामा आज समापन गरिएको छ । कार्तिक ३ गते बाट सुरु गरिएको अभियान लाई आज एक कार्यक्रमका बिच
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले कांग्रेस लोकतान्त्रिक प्रणालीको अनुयायी भएकाले प्रजातन्त्र बाँच्नका लागि अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता अनिवार्य भएको बताएका छन्। भैरहवा
काठमाडौं, माघ १६ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले आज पत्रकार सम्मेलन गरेर पाथीभरामा केबलकार विवादबारे आफ्ना धारणा राख्ने भएका छन् । उनले आज मध्यान्ह १२ बजे काठमाडौंको बागबजारस्थित होटल
काठमाडौं, १५ माघ । अखिल क्रान्तिकारीको स्थगित मतगणना बाल्मिकी क्याम्पसमा नै गराउन माग गरिएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको मतगणना पेरिसडाँडामा गराउन खोजे पछि अध्यक्षका तीन
काठमाडौं, १५ माघ । नेकपा एमालेले संसदीय दलको बैठक सुरू भएको छ। सङ्घीय संसद् भवनको ल्होत्से हलमा सुरू भएको हो। मुख्य सचेतक महेश बर्तौलाका अनुसार सरकारले हालै ल्याएको ५ वटा अध्यादेश