राजनीति

साना दलले ठुला दल माथि शासन गर्ने स्थिति आउँदा देशमा राजनीतिक अस्थिरता बढ्यो : एमाले महासचिव पोखरेल

धनकुटा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रमा ठुला दलले शासन गर्नुपर्ने बताउनुभएको छ । नेकपा (एमाले) जिल्ला कमिटी धनकुटाद्वारा आइतबार आयोजित तीन महिने जरा केन्द्रित अभियानका लागि जिल्ला स्तरीय

संविधान संशोधन साना दल समाप्त पार्न होइन : उपसभापति गुरुङ

स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संविधान संशोधन साना दल समाप्त पार्न नभएको प्रष्ट पारेका छन्। नेपाली कांग्रेसको सय दिने विशेष अभियानको आइतबार गल्याङमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री

कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथी भएको आक्रामणको कांग्रेसद्दारा भर्त्सना

काठमाडौं, ६ माघ । नेपाली कांग्रेसले कोशी प्रदेशका पुर्व मुख्यमन्त्री उद्धव थापामाथि भएको आक्रमणको भर्त्सना गरेको छ ।   आइतबार विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेसले केही व्यक्तिले हिजो राति झापामा गरेको

प्रधानमन्त्री ओली नेतृत्वको सरकार ढल्छ भन्ने कल्पना पनि गर्न सकिँदैनः एमाले नेता राई

काठमाडौं, ६ माघ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री राजेन्द्र राईले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने कुरा कल्पना पनि गर्न नसकिने बताएका छन् । आज नेपाली रेडियो

एमाले महासचिव शंकर पोख्रेल सहितका शीर्ष नेताहरू आज धनकुटा आउँदै

धनकुटा, ६ माघ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलसहितका शीर्ष नेताहरू आज धनकुटा आउने भएका छन् । माघ महिनादेखि एमालेले सञ्चालन गर्न लागेको जरा केन्द्रित तीन महिने अभियानको जिल्ला स्तरीय

अहिलेको सरकार बिचौलियाले चलाएका छन्, अरू त मुखौंटो मात्र हुनः प्रचण्ड

मोरङ, ५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीकै कारण आम उत्पीडित जनताले अधिकार पाएको दावी गरेका छन् ।   मोरङको ग्रामथान पालिका जीत पछि बधाइ तथा

रास्वपाको धनकुटा जिल्ला कार्य समिति गठन,सभापतिमा दाहाल

धनकुटा,माघ ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनकुटा जिल्ला कार्य समिती गठन भएको छ । आज धनकुटाको सामुदायिक भवनमा आयोजित भेलाले बालानन्द दाहालको सभापतित्वमा ८ सदस्यीय कार्य समिती गठन गरेको

आगामी स्थानीय निर्वाचनमा २५० पालिका माओवादीले जित्छः प्रचण्ड

मोरङ, ५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा २५० पालिका जितेर माओवादी केन्द्रलाई पहिलो पार्टी बनाइने बताएका छन ।   माओवादी केन्द्रले

मोरङको ग्रामथानमा माओवादी केन्द्रको जनसभा सुरु

मोरङ, ५ माघ । मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा वृहत जनसभा सुरु भएको छ ।    नेकपा माओवादी केन्द्र ग्रामथान गाउँपालिका समितिको आयोजनामा धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभामा सुरु

बहुलराष्ट्र राज्यको स्थापना गर्न अब सबै लागौंः राजेन्द्र महतो

लहान, ५ माघ । बलिदानी दिवसको अवसरमा आज मधेश र देशको लागि ज्यानको आहुति दिने ज्ञात अज्ञात सम्पूर्ण वीर शहीदहरूको सम्झना गरिएको छ ।   लहानमा रहेको सहिदहरूको सालिकमा राष्ट्रिय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।