काठमाडौं, १५ पुस । बामदेव गौतम आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेका छन् । नेकपा बिभाजन पछि अलग बस्दै आएका गौतम पछिल्लो समयमा नेकपा एसमा प्रवेश गर्ने चर्चा
पर्सा, १४ पुस । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवा प्रसौँनी गाउँलिकाका पूर्व अध्यक्ष प्रदीप लगायतलाई आज एमालेमा प्रवेश गराएका छन्। एमालेको पर्सा जिल्ला कमिटीद्वारा
पुनर्वास । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी बलियो र देशको एक नम्बरको पार्टी भए देशमा सुशासनको नयाँ युग सुरु हुने बताएका छन्। कञ्चनपुर जिल्लाको पुनर्वासमा आयोजित
काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। शनिबार सिंहको १३ओैं दिनको पुण्यतिथिमा नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले आयोजना
विजयपुर । पहिचानको आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन भन्दै चार सङ्गठनहरूले माेर्चाबन्दी गरेका छन् । ‘संयुक्त पहिचानवादी मोर्चा’ घाेषणा गर्दै चार राजनीतिक सङ्गठनहरूले आन्दोलनलाई अघि बढाउने भएका हुन् । शुक्रबार धरानमा
काठमाडौं, १२ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले अनुशाषन आयोगमा तीन जनालाइ नियुक्त गरेको छ । काठमाडौं केन्द्रीय कार्यालयमा बिहीबार बसेको बैठकले केन्द्रीय अनुशासन आयोगमा नवलपरासीका अधिवक्ता कमल
काठमाडौं, १२ पुस । नेकपा एमालेका महासचिव मुलुक निर्माणको लागि आत्मविश्वासको साथ अघि बढ्नु पर्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार नवलपुरको गैँडाकोटमा विधान तथा नीति निर्माणको सन्दर्भमा
काठमाडौं, १२ पुस। नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावल पार्टी अनुशासनमा नरहेको कारण कारबाही गर्नुपरेको बताएका छन्। शुक्रबार प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले पार्टीको
विराटनगर । संघीय सांसद डा. शेखर कोइरालाले आफ्ना क्षेत्रका जनतासितको भेटघाटको क्रमलाई बाक्लो बनाएका छन् । निर्वाचित भएर गएपछि जनतालाई बेवास्ता गर्ने गरेको भन्दै जनप्रतिनिधिमाथि लागेको आरोप चिर्दै सांसद कोइरालाले
काठमाडौं, १० पुस । नेकपा (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । आज (बुधबार) बसेको सचिवालय बैठकले आगामी पुस २१ र २२ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको