राजनीति

गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी

दोलखा, मंसिर १७ । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेले विजय प्राप्त गरेको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा नेकपा एमालेकी उमा शेर्पा विजयी हुनुभएको छ । शेर्पाले २ हजार ८

किर्तिपुरमा काँग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार कृष्णमान डंगोल ५ हजार ३ सय ३४

नलगाडको उपप्रमुखमा माओवादी केन्द्रकी लामिछाने विजयी

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने विजयी भएकी छन् । उनी ४२७२ मतका साथ विजयी भएकी हुन्। उनले काँग्रेसकी उम्मेदवार इन्द्र चन्द सिंहलाई

ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नमोनारायण माझी बिजयी

मोरङ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नमोनारायण माझी बिजयी भएका छन्। माझी ६ हजार ९ सय ६९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम्

रौतहट उपनिर्वाचन: कांग्रेस प्रदेश सभापतिको वडामा समाजबादी बिजयी

सञ्जय मिश्रा /रौतहट,१७ मंसीर । रौतहट स्थित ३ वडा अध्यक्ष पदको लागी आईतवार भएको उप निर्वाचनमा २ वडामा कांग्रेस र १ वडामा एकीकृत समाजवादीका उमेदवार बिजयी भएका छन्। नेपाली कांग्रेस

मोरङको ग्रामथान गाउँपालिकामा माओवादी उम्मेदवारको फराकिलो मतान्तर

काठमाडौं – मोरङ ग्रामथान गाउँपालिकाको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता फराकिलो पारेका छन्। निर्वाचन आयोगका अनुसार सोमबार बिहानको ताजा मतपरिणाम अनुसार उक्त गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझी

ताप्लेजुङको सिरीजङ्घा-३ मा एमालेको अग्रता

ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–३ मा भएको वडाध्यक्षको उपनिर्वाचनको प्रारम्भिक मतगणनामा नेकपा एमालेकी कुमारी सावादेन अग्रस्थानमा रहेकी छन् । उनले ८३ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी, नेपाली

ओखलढुंगाको मोलुङ- ५ मा एमालेको अग्रता कायमै, तेस्रो स्थानमा रास्वपा

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा जारी मतगणनामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । तीन सय मत गणना हुँदा नेकपा एमालेका गंगाबहादुर तामाङले १ सय ५३ मतसहित अग्रता कायम

तिलागुफा–४ मा नेमकिपाका उम्मेदवार विजयी

काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खडकराज शाही विजयी भएका छन्। १४३ मत प्राप्त गर्दै शाही विजयी हुँदा उनकी निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी नैशोभा

ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता

काठमाडौं । स्थानीय तहको आइतबार सम्पन्न उपचुनावअन्तर्गत ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ। सुरु भएको मतगणनामा अहिलेसम्मम नेकपा एमालेका उम्मेदवार गंगाबहादुर तामाङले १ सय ७ मत



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।