राजनीति

पार्टीभित्र सद्‍भाव, एकता र मेलमिलाप अति आवश्यक : नेता बलायर

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम पार्टी सभापति एवं प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले पार्टीभित्र रहेका साथीहरूबीच आपसी सद्‍भाव, एकता र मेलमिलाप आवश्यक रहेको बताएका छन्। निर्वाचन क्षेत्र बस्ती भेटघाट कार्यक्रममा

यो सरकार फेल भयो भने धेरै कुरा फेल हुन्छः गोकुल बाँस्कोटा

काठमाडौं, ३ पुस । नेकपा एमाले पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले अहिलेको सत्ता समीकरणलाई फेल हुन छुट नभएको बताएका छन । मंगलबार नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारी र सदस्यहरूको

एमाले हेटौडा उपमहानगरपालिका अध्यक्षमा बोलबहादुर कार्की निर्वाचित

हेटौडा, २ पुस । नेकपा एमाले हेटौडा उपमहानगरपालिकाको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।  अधिवेशनले बोलबहादुर कार्कीको अध्यक्षतामा ८१ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ ।    मतदान

नेपाली कांग्रेस धनकुटा ७ को वडा सम्मेलन सम्पन्न

धनकुटा । नेपाली काग्रेस धनकुटाको १०० दिने विशेष अभियान अन्र्तगत शनिवार धनकुटा नगरपालिकाको वडा नं. ७ को वडा सम्मेलन वडा संयन्त्र सहित विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । पार्टीका

राज्यलाई फाइदा हुने गरी चीन र भारतसँग सहमति र सम्झौता गरेः अध्यक्ष प्रचण्ड

रुपन्देही, २९ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र नै हो भनेर जनताले मनमनै फैसला गरिसकेको बताएका छन् ।  

पुस २१ गतेलाई सर्‍यो माओवादी केन्द्रको केन्द्रीय समिति बैठक

काठमाडौं, २९ मंसीर । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुस २१ गते बोलाइएको छ । आज बसेको स्थायी समिति बैठकले २ गतेलाइ बोलाइएको बैठकले पुस २१ गतेका लागि सारिएको

कर्मचारीले तलब र राजनीतिकर्मीले भोटका लागि काम गर्ने सोच बदल्नुपर्छ : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले निजामती कर्मचारी र राजनीतिकर्मीले आफ्नो भूमिका र जिम्मेवारीप्रति ईमान्दार हुनु पर्ने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन, विभागीय कार्य समिति सर्वोच्च

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

काठमाडौं, मंसिर २८ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ । यसअघि बिहीबार बस्ने तय भएको बैठक स्थगित भएपछि आज बस्न लागेको हो । बिहिबारको

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं, मंसिर २७ । आज नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने बैठकमा आसन्न केन्द्रिय समितिको बैठकको तयारीलगायत विषयमा छलफल हुने जनाइएको छ

एमाले लिखु गाउँपालिका कमिटीको अधिवेशन सम्पन्न, अध्यक्षमा भोला सेढाई निर्वाचित

उमेश खनाल, नुवाकोट । नुवाकोट जिल्लामा नेकपा (एमाले) लिखु गाउँपालिका कमिटीको दोश्रो गाउँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट भोला प्रसाद सेढाई अध्यक्ष, रामकृष्ण श्रेष्ठ उपाध्यक्ष, माधब प्रसाद दुलाल सचिब, राज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।