राजनीति

स्थगित भयो सत्ता गठबन्धनको बैठक

काठमाडौ । आज बिहान बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बाेलाइएकाे बैठक स्थगित भएकाे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे सचिवालयले जनाएकाे छ । पछिल्लाे

अविश्वास र खटपटका बीच सत्तारूढ गठबन्धनको बैठक बस्दै

काठमाडौं, फागुन २१ । सत्तारूढ गठबन्धनको बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास वालुवाटारमा अहिले बिहान ८ बजे बस्न लागेको बैठकमा सत्तारूढ गठबन्धन, टीआरसी विधेयक, राष्ट्रियसभाका भावी अध्यक्ष तथा सरकारका मन्त्रीहरू हेरफेरलगायतका

आफ्नो मन्त्री पद जोगाउन प्रधानमन्त्रीको मन जित्नुस् :देउवा

काठमाडौँ । सत्ताको प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीसँग छलफल गरेका छन् । आइतबार अपराह्न सभापति देउवाले आफ्नो निजी निवास बूढानिलकण्ठमा मन्त्रीहरूसँग छलफल गरेका हुन्

इलामको उपचुनावमा एमालेबाट सुहाङ

काठमाडौ । निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ को लागि प्रतिनिधि सभा सदस्यको उप निर्वाचन वैशाख १५ गतेलाई तोकेपछि राजनीतिक दलको शक्ति परीक्षण हुने भएको छ । २०७९ मङ्सिरमा सम्पन्न

राष्ट्रियसभा अध्यक्षमा एमालेको दाबी, ओलीलाई प्रचण्डको ग्रिन–सिग्नल

काठमाडौं, २० फागुन । राष्ट्रियसभाको अध्यक्षको २९ फागुनमा हुने निर्वाचनका कारण राजनीतिक माहोल तातिएको छ । खासगरी एमालेले राष्ट्रियसभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) ले उम्मेद्वारी दिने निर्णय गरेपछि माओवादीसँग सहकार्यको

नेकपा एमाले धनकुटाको जिल्ला अधिबेशन बैशाख २६ र २७ मा हुने

धनकुटा । नेकपा (एमाले) धनकुटा जिल्ला कमिटीको सचिवालय बैठक सम्पन्न भएको छ । बैठक प्रदेश इञ्चार्ज रघुबीर महासेठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। बैठकले आगामी २०८१ बैशाख २६ र २७

ओलीका लागि तयार गरिएको २०० किलोको माला विष्णु पौडेलको गलामा

जनकपुरधाम । जनकपुरमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई दुई सय किलोको मालाले स्वागत गरिएको छ । एमाले नेता कार्यकर्ताहरूले जनकपुरधाम विमानस्थलमा दुई सय किलोको फूलको मालाले पौडेललाई स्वागत गरेका हुन्

‘गठबन्धन धेरै टिक्दैन’:एमाले उपाध्यक्ष पौडेल

काठमाडौं, २० फागुन । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सत्ता गठबन्धन धेरै समय नटिक्ने बताएका छन् । आज (आइतबार) जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यो गठबन्धन

कांग्रेस र माओवादी केन्द्रबीच खट्पट् सुरू

काठमाडौं, २० फागुन । राष्ट्रियसभाको अध्यक्षको २९ फागुनमा हुने निर्वाचनलाई लिएर अहिलेदेखि नै कांग्रेस र माओवादी केन्द्रबीच खट्पट् सुरू भएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता

ओलीसँग प्रचण्डको हिमचिम बढेपछि माधव नेपाल बेचैन

काठमाडौं, २० फागुन । राष्ट्रियसभाको अध्यक्षको २९ फागुनमा हुने निर्वाचनलाई लिएर अहिलेदेखि नै कांग्रेस र माओवादी केन्द्रबीच खट्पट् सुरू भएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।