राजनीति

सांसदको जिम्मेवारी बारेमा जनताले बुझेनन्, हामीले पनि बुझाउन सकेनौँ ः नेत्री माझी

नारायण न्यौपाने/काठमाडौँ, २६ असोज : “सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने ‘माननीय’को प्रमुख जिम्मेवारी कानुन निर्माण कि विकास भन्ने पाटो न जनताले बुझ्न सके, न हामीले बुझाउन सकियो ।” नेकपा (माओवादी केन्द्र)

इन्द्र आङ्बोलाई कोशीको मुख्यमन्त्री बनाउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं,२५ असोज । सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादीका इन्द्र आङ्बोलाई आघि सार्ने निर्णय गरेको छ । गठबन्धनको बिहीबार बसेको बैठकले आङ्बोलाई प्रदेशको मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्ने निर्णय

एमालेको मधेश प्रदेशमा नेतृत्वका लागि चार आकांक्षी

धनुषा, २५ असोज ः नेकपा (एमाले)को प्रथम मधेश प्रदेश अधिवेशन बुधबारदेखि जनकपुरधाममा सुरु भएको छ । उक्त प्रदेशमा सर्लाहीका राजनारायण साह, सिरहाका चन्देश्वर मण्डल, बिचारी यादव तथा धनुषाका राजकिशोर यादवले

भोजपुरमा आसकुमार राईको अध्यक्षतामा ५७ सदस्यीय जसपाको समिति पुनर्गठन

भोजपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको भोजपुर जिल्ला समिति पुनर्गठन भएको छ । जिल्लास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमबाट आसकुमार राईको अध्यक्षतामा ५७ सदस्यीय समिति पुनर्गठन गरिएको हो । समितिको

समाजवादी मोर्चा धनकुटाको अध्यक्षमा पार्वती राई

नरेन्द्र कश्चित,धनकुटा । आज भएको जिल्ला स्त्तरीय सन्देश तथा घोषणा सभाबाट जनता समाजवादी पार्टी धनकुटाका कार्यवाहक अध्यक्ष पार्वती राईको अध्यक्षतामा आठ सदस्यीय समाजवादी मोर्चा घोषणा गरिएको छ । विभिन्न समयमा

आज एमाले मधेस प्रदेश अधिवेशन

जनकपुरधाम, २४ असोज : नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन आजदेखि यहाँ सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी

सांसद र सदन भारदारी सभा जस्तो छ : अध्यक्ष साह

नारायण न्यौपाने/काठमाडौँ, २३ असोज : आम जनता पार्टीका अध्यक्ष प्रभु साह विदेश पलायनलाई सक्षम र महान् देख्ने तथा देशको सेवा गर्नेलाई अपमानित र कमजोर बुझ्ने प्रवृत्ति परिवर्तन गर्न आवश्यक देख्नुहुन्छ

गाउँपालिका अध्यक्ष घर्तीको कैद फैसला उच्च अदालतद्वारा सदर

गलकोट (बागलुङ), २२ असोज : लागु औषध (गाँजा)सम्बन्धी मुद्दामा दोषी ठहर भएका निसिखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीको मुद्दामा उच्च अदालत पोखरा, बागलुङ इजलासले जिल्ला अदालत बागलुङको फैसलालाई नै सदर गरेको

कानुन निर्माणमै पनि सदनमा तेरो र मेरो जस्तो देखिन्छ– सांसद श्रेष्ठ

नारायण न्यौपाने/ काठमाडौँ, २२ असोज :“पछिल्लो समय मुलुकलाई अहिलेको अवस्थाबाट होइन, भ्रष्टाचारलाई न्यून गर्दै सुशासनलाई बलियो तुल्याउने पाटोबाट सशक्तरुपमा अघि बढ्नुपर्छ भन्ने दृष्टिकोणबाट ऐन÷कानुन निर्माणकै समयमा विशेष ख्याल पु¥याउन जोड

विधेयक सदनमा आएपछि मात्र सांसदले थाहा पाउने अवस्थालाई सच्याउनुपर्छ : सांसद चौधरी

सिर्जना राई/काठमाडौँ, २० असोज : प्रतिनिधिसभाका सदस्य अशोककुमार चौधरी खेलक्षेत्र सरकारको उपेक्षामा परेको बताउनुहुन्छ । खेलमैदान हुँदै सदनसम्म आइपुग्दा पटक–पटक सरकारको ध्यानाकर्षण गराउनुभएका सांसद चौधरीले सांसदसँग राससको संवादमा खेलक्षेत्रप्रति सरकार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।