राजनीति

खाेटाङकाे स्थानीय तह निर्वाचनमा अधिकांश पुरानै अनुहार

खोटाङ, २० वैशाख । खोटाङका अधिकांश स्थानीय तहका प्रमुख उपप्रमुख पुन: दोहोरिने गरी उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन् । ०७४ सालको स्थानीय तह निर्वाचनमा विजयी भएकामध्ये ११ जना पुन:

गठबन्धनले जिते छथरजोरपाटीमा गर्भवती महिलालाई ९ हजार पोषण भत्ता

धनकुटा,२० बैशाख । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा गठबन्धनले जिते भ्रष्टचार रहित सेवाको प्रत्याभूति गराउने, पालिकामा बिशेष सेवा सहितको अस्पताल र वडामा स्वाथ्य प्रयोगशालाको निर्माण गर्ने प्रतिवद्धता जनाएको छ । त्यस्तै ९

उदयपुरमा ११ विद्राेही उम्मेदवार र सहयाेगीलाई माओवादी केन्द्रकाे कारबाही

उदयपुर, २० वैशाख । माओवादी केन्द्रले उदयपुरमा ११ विद्राेही उम्मेदवारलाई कारबाही गरेकाे छ । आसन्‍न स्थानीय तहकाे निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाे भन्दै माओवादी प्रदेश कमिटीले त्यस्ता उम्मेदवारसँगै सहयोग

चिन्तनलाई १३ सय घरधुरीको चिन्न्ता

नारायण कुमार राई/धनकुटा,२० बैसाख । धनकुटा नगरपालिकाका निवर्तमा मेयर तथा नेकपा एमालेका उमेद्वार चिन्तन तामाङ्गलाई यो बर्खामा नागरिकका फुस्को छानोबाट पानी चुहिएर भिजाउला की भन्ने पीर छ । आफ्ना कार्यकालमा

पाख्रीबास नगरपालिकामा कुल १४१ उम्मेदवार मैदानमा ,कुन पदका लागि कति जना ?

धनकुटा । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानिय तह निर्वाचनका लागि धनकुटाको पाख्रीबास नगरपालिकामा ५२ सीटको लागि १४१ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये नगरको वडा ९ बाट

साँगुरीगढीमा गठबन्धन दलको चुनावी अभियान तिव्र

धनकुटा,१९ बैशाख । स्थानिय तह निर्वाचन नजिकिए संगै धनकुटाको साँगुरीगढी गाउँपालिकामा गठबन्धनमा आवद्धदलले चुनावी अभियानलाई तिव्र पारेका छन् । साँगुरीगढीको आहालेबाट अभियान सुरु गर्दै उनिहरुले यस पटकको निर्वाचनमा एमालेलेलाई दिदाँ

मुसी र उनका साथीहरुले लहरै भोट लगाउने

नारायण कुमार राई/धनकुटा,१९ बैसाख ।‘खै बालाखामा राखेको नाम बिर्सियो त बाबु ! ’अनि नाम भन्ननमिल्ने हो आमा ? ‘बिर्सियो भनेको क्या !’ आमा तपाईंको नाम के हो ? भन्ने प्रस्नमा

चुनावमा सधैँ एजेन्डा, तर समस्याका ‘चाङ’ उस्तै

झापा । स्थानीय तहको पहिलो निर्वाचन भएको पाँच वर्ष बित्यो । वर्षमा केही काम पनि भए । तर, विपन्नका भने समस्याका ‘चाङ’ नै छ । विपन्नले न सुरक्षित आवासमा बस्न

उदयपुरमा एमाले र माओवादीबाट एक/एक सदस्य निर्विरोध

उदयपुर । उदयपुरमा दुई दलित महिला सदस्य निर्विरोध भएका छन् । लिम्चुङ गाउँपालिकामा गठबन्धनको तर्फबाट लिम्चुङबुङ गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी दलित महिला सदस्य देवकुमारी

ताप्लेजुङमा दश जना निर्विरोध निर्वाचित

फुङ्लिङ, १९ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उहाँहरुको विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी समेत



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।