राजनीति

राष्ट्रको अभिभारा पूरा गर्छाैं: अध्यक्ष ओली

काठमाडौँ, १८ वैशाख । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनहरुमा आफ्नो पार्टीले बहुमत हासिल गर्ने दाबी गर्नुभएको छ ।अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले

मत माग्दै उम्मेदवार मतदाताका घरदैलोमा

दमौली, १८ वैशाख । आसन्न निर्वाचनका लागि उम्मेदवारले घरदैलो अभियान सुरुआत गरेका छन् । उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले घरदैलो अभियान सुरु गरेका हुन् ।

‘समाजवादी अर्थतन्त्र निर्माणमा श्रमजीवीको नेतृत्वदायी भूमिका हुनुपर्छ’

काठमाडौँ, १८ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार गर्नु नेपालका मजदुर एवं श्रमजीवी

तरकारी सुपर जोन निर्माण गरिने ! एक घर एक रोजगारी दिईने

नारायण कुमार राई ,धनकुटा । नेकपा एमालेका तर्फबाट छथर जोरपाटी पालिकाका अध्यक्षका उमेद्वार शेरबहादुरले जनताहरुले आफूलाई बिजयी गराए पालिकामा तरकारी सुपर जोनको कार्यक्रम लागु गर्ने बताउनुभएको छ । शनिबार नेकपा

धनकुटाको शहिदभुमी गाउँपालिकाका अध्यक्ष पदका स्वतन्त्र उम्मेद्धार राईले पाए चुनाव चिन्ह ‘धारा’

धनकुटा । धनकुटाको शहिदभुमी गाउँपालिकाका अध्यक्ष पदका स्वतन्त्र उम्मेद्धार माईकल राईले चुनाव चिन्ह ‘धारा’ पाउनु भएको छ । आउदो बैशाख ३० का लागि तोकिएको स्थानिय तह निर्वाचनका लागि उम्मेद्धारी दिएका

निर्वाचन नजिकिए संगै धनकुटामा दलहरुले चुनावी अभियान तिव्र

धनकुटा,१७ बैशाख । स्थानिय तहको निर्वाचन नजिकिए संगै धनकुटामा राजनैतिक दलहरुले चुनावी अभियानलाई तिव्रता दिएका छन् । बैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गरेर दल तथा तिनका कार्यकर्ताहरुले अहिले घर

‘जनता नठग्नेलाई मात्र हाम्रो मत’

तारानाथ आचार्य/बलेवा, १७ वैशाख (रासस) ः आसन्न स्थानीय तहको निर्वाचनका लागि बागलुङमा उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् । । मनोनयन, दाबी विरोध, मनोनयन फिर्ता र अन्तिम नामावली प्रकाशनको काम

उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

काठमाडौँ, १७ वैशाख । देशभरका निर्वाचन अधिकृतको कार्यालयबाट आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदैछ । शुक्रबार साँझ प्रकाशित अन्तिम नामावलीअुनसार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्न लागिएको हो । यही वैशाख

पाख्रीबास ९ मा नेकपा एमाले उम्मेदवारहरुको घरदैलो कार्यक्रम,काङ्ग्रेस पार्टी परित्याग गरि एमाले पार्टी प्रवेश गर्ने युवाहरूलाई खादा र अविरले स्वागत

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ९ मा नेकपा एमाले पार्टीको प्रत्यासी उम्मेदवारहरुले घरदैलो कार्यक्रम अगाडि बढाई रहेको छ । वडा अध्यक्ष उम्मेदवार सम्झना आले , सदस्यहरु पहलमान घिसिङ

मजुवाका आमाहरुले उम्मेद्वारलाई दिए बिजयीको आशिर्वाद

नारायण कुमार राई/धनकुटा, १६ बैसाख । आसन्न निर्वाचनमा छथर जोरपाटी गाउँपालिकाका लागि उमेद्वारी दिएका अध्यक्ष,उपाध्यक्ष र वडाका उमेद्वारहरुलाई मजुवा गाउँका आमाहरुले बिजयीको आशिर्वाद दिएका छन् । नेकपा एमाले छथरजोरपाटी गाउँपालिका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।