राजनीति

नेपाली कांग्रेस प्रदेश १ को मतदान सम्पन्न

विराटनगर, १८ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश १ को मतदान सम्पन्न भएको छ । शनिबार भएको मतदानमा १८०४ मतदाता रहेकोमा १७५२ मत खसेको छ । निर्वाचन समितिको कमजोरीका

नेकपा माओवादी केन्द्र खोटाङ–काठमाडौं सम्पर्क समितिको अध्यक्षमा राई

खोटाङ, १८ मंसिर । नेकपा माओवादी केन्द्र खोटाङ–काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा गजेन्द्र राई चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न चौथो सम्मेलनले राईको अध्यक्षतामा ५५ सदस्यीय सम्पर्क समन्वय समिति

एमाले इलामको अध्यक्षको जिम्मेवारी महेश बस्नेतलाई

इलाम, १८ मंसिर । नेकपा एमाले जिल्ला कमिटी इलामको अध्यक्षमा महेश बस्नेत चयन भएका छन् । पार्टी सचिवालय बैठकले शनिवार बस्नेतलाई अध्यक्षको जिम्मेवारी दिएको हो । बस्नेत यसअघि जिल्ला कमिटीको

बिहान ८ बजे तय भएकाे राप्रपा मतदान अझै सुरु भएन, प्रतिनिधि आक्राेशित

काठमाडौं, १८ मंसिर/राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन ।निर्वाचन अधिकृत राजु बस्नेतले उम्मेदवारकाे नाम रुजुकाे काम

कांग्रेस प्रदेश १ महामन्त्री र सहमहामन्त्रीमा खोटाङका भूपेन्द्र र वीरकाजीकाे उम्मेदवारी

खोटाङ, १७ मंसिर । नेपाली कांग्रेसको प्रदेश १ को महामन्त्री र सहमहामन्त्रीमा खोटाङका दुई नेताले उम्मेदवारी दर्ता गरेका छन् । प्रदेश सभापतिका प्रत्यासी उद्धव थापाको प्यानलबाट भूपेन्द्र राईले महामन्त्रीमा उम्मेद्वारी

कांग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशन : संस्थापन पक्षमा विभाजित, इतर पक्षलाई फाइदा

मोहन जोशी/धनगढी, १७ मंसिर । नेपाली कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेश अधिवेशनमा नेतृत्व चयन प्रक्रिया पेचिलो बनेको छ ।सुरुवाती चरणमा संस्थापन पक्षबाट प्रदेश सभापति र अन्य पदाधिकारीका लागि पाँचभन्दा

राप्रपा महाधिवेशन : कमल थापा र राजेन्द्र लिङ्देनले अध्यक्षमा गरे उम्मेदवारी दर्ता

काठमाडौं, १७ मंसिर/कमल थापा र राजेन्द्र लिङ्देनले राप्रपा अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । भृकुटीमण्डपमा जारी महाधिवेशनमा शुक्रबार दिउँसो साढे १ बजेसम्म थापा र लिङ्देनको मात्र अध्यक्षमा उम्मेदवारी परेको निर्वाचन

माओवादी केन्द्र तेह्रथुृमको ६ वटै पालिकामा सर्वसहमत नेतृत्व चयन (नामावलीसहित)

प्रकाश पाक्साँवा/तेह्रथुम, १७ मंसिर । नेकपा माओवादी केन्द्र तेह्रथुमले ६ वटै पालिकामा सर्वसहमत नेतृत्व चयन गरेको छ । केन्द्रले तेह्रथुममा दोस्राे पालिका सम्मेलनद्वारा नयाँ नेतृत्व सर्वसहमत चयन गरेको जनाएको छ

सर्वाधिक चर्चामा नेपालकै कान्छा सभापति धनकुटाका राई

धनकुटा । पुस्ता परिर्वतन र रुपान्तरणको अभियान संचालन भैरहेको कांग्रेस भित्र नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट नेपालकै सवै भन्दा कम उमेरका कान्छा सभापती धनकुटाका दिनेश राई बनेका छन ।

नेकपा माओवादी केन्द्र धनकुटा नगरपालिकाको नगर अधिवेशन भोलि

धनकुटा । नेकपा माओवादी केन्द्र धनकुटा नगरपालिकाको नगर अधिवेशन भोलि हुने भएको छ । जसको लागि सम्पूर्ण तयारी पूरा भएको पार्टीका नगर कमिटी अध्यक्ष खगेन्द्र कुमार विष्टले जानकारी दिनुभएको छ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।