राजनीति

कांग्रेस मोरङ सभापतिमा लिम्बु विजयी, शेखरलाई कमजाेर पार्ने देउवा-पाैडेल रणनीति फेल

विराटनगर, १५ मंसिर /नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मोरङमा भइरहेको जिल्ला अधिवेशनमा केन्द्रीय सभापतिका आकांक्षी डा. शेखर कोइरालालाई कमजोर देखाउन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचकाे चुनावी तालमेलले

धनकुटा कांग्रेस सभापतिमा दिनेश राई निर्वाचित

धनकुटा,१५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्र्तगत धनकुटा जिल्ला सभापतिमा दिनेश राई निर्वाचित हुनु भएको छ । आज विहान सम्पन्न मत परिणम अनुसार राईले कुल ५ सय ४

कांग्रेस धनकुटाको मतगणना बेलुका ७ बजेबाट हुने

धनकुटा,१४ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनकुटा जिल्लाको कार्यसमिती र महाधिबेसन प्रतिनिधीका लागि भएको निर्वाचनको मतगणना अहिले साँझ ७ बजे बाट सुरु हुने भएको छ । ७

एमाले उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यलाई सर्वाधिक मत, घनश्याम भुसाल पराजित

चितवन, १४ मंसिर /नेकपा एमालेको उपाध्यक्षमा सर्वाधिक मत ल्याएर अष्टलक्ष्मी शाक्य निर्वाचित भएकी छन् । चितवनमा भएको १०औँ महाधिवेशनमा भएको मतदानमा शाक्यले १९७६ सर्वाधिक मत ल्याएर निर्वाचित भएकी हुन् ।

एमाले अध्यक्षमा भारी मतले ओली विजयी : ओलीको पक्षमा १८०८ मत, रावलले पाए २१३ मत

चितवन, १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा भएको १०औँ महाधिवेशनले ओलीलाई फेरि अध्यक्षको जिम्मेवारी दिएको हो । नेतृत्व चयनका लागि मंगलबार भएको

धनकुटा कांग्रेसको निर्वाचन जारी,यस्तो देखियो तस्बिरमा

धनकुटा,१४ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनकुटा जिल्लाको कार्यसमिती र महाधिबेसन प्रतिनिधीका लागि आज विहानबाट मतदान सुरु भएको छ विहान ७ बजे बाट सुरु भएको मतदान बेलुका

दिउँसो १ बजेपछि मतगणना गर्ने तयारी

नवलपुर, १४ मङ्सिर । सौराहमा जारी नेकपा ९एमाले०को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न मतदानको दिउँसो १ बजेपछि मतगणना सुरु हुने भएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले आज

मतदान सम्पन्न, तीनघण्टाभित्र नतिजा सार्वजानिक हुने

चितवन, १४ मङ्सिर । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ४ बजेबाट सुरु भएको मतदान प्रक्रिया सम्पन्न भएको छ । एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार निर्वाचनमा दुईहजार

चार पालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न

जाजरकोट, १४ मङ्सिर । जाजरकोटका चार पालिकामा नेकपा ( माओवादी केन्द्र)को अधिवेशन सम्पन्न भएको छ । पार्टीको केन्द्रीय निर्देशनअनुसार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकसाथ भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गर्नुभएको

कांग्रेस महाधिवेशन : नरेन्द्रकुमार केरुङले गरे केन्द्रीय सदस्यमा उम्मेद्‌वारी घाेषणा

पाँचथर, १४ मंसिर /नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरका निवर्तमान सभापति नरेन्द्रकुमार केरुङले पार्टीकाे १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्‌वारी दिने भएका छन् । दुई पटक जिल्ला कार्यसमितिको नेतृत्व गरेका केरुङले महाधिवेशनमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।