राजनीति

पार्टीकै नेतृत्वको सरकारलाई पार्टीभित्रकै केही नेताको सम्लग्नतामा विस्थापन गराएपनि ,नेतृत्व पुनः व्यवस्थित गरिनेछ : पोखरेल

काठमाडौँ, १४ भदौ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीलाई आउँदो महाधिवेशनमार्फत नीति, सङ्गठन र नेतृत्वका हिसाबले पुनः व्यवस्थापन गरिने बताउनुभएको छ । महासचिव पोखरेलले आज पत्रकारहरूसँगको भेटघाटमा ‘पार्टीकै

प्रदेश प्रमुख गुरुङ ;लोकसेवा आयोगले दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्छ

गण्डकी, १३ भदौ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सार्वजनिक सेवा प्रवाहका लागि दक्ष जनशक्ति व्यवस्थापन गर्ने दायित्व लोकसेवा आयोगमा रहने बताउनुभएको छ । गण्डकी प्रदेश लोकसेवा आयोगको वार्षिक प्रतिवेदन

दुबै दलका जनप्रतिनिधिहरुलाई दल रोज्न समय भदौ २२ गतेसम्म

काठमाडौं, १३ भदौ । निर्वाचन आयोगले नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न यही भदौ २२ गते अपराह्न ५ बजेसम्म समय

नेपाली काँग्रेसमा नयाँ सदस्य बढी

दमौली, १३ भदौ । तनहुँमा नेपाली काँग्रेस नयाँ सदस्य बढी छन् । पार्टीको जिल्ला शाखाले सार्वजनिक गरेको विवरणमा जिल्लामा पुरानाभन्दा नयाँ सदस्य बढी देखिएका हुन्। यही भदौ १८ गतेदेखि शुरु

नेकपा (एकीकृत समाजवादी) को बैठक सुरु

काठमाडौँ, १३ भदौ । नेकपा (एकीकृत समाजवादी) को संसदीय दल गठनका लागि आज बैठक बसेको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको सांसद कृष्णलाल महर्जनले जानकारी दिनुभयो

माओवादी परित्याग गरि कॉंग्रेसमा प्रबे़श

बागमती ।महाभारत गाउँपालिकाको नेकपा माोवादी पार्टी परित्याग गरि २२ जना युवा नेपाली काङ्ग्रेसमा प्रवेश गरेकाछन् । महाभारत गाउपालिका वडा नं ८ बाट भिम बहादुर सिन्जालि र वडा नं १ बाट

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि सहमति

काठमाडौँ, १२ भदौ। नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत कार्यतालिका, क्रियाशील सदस्यता र निर्वाचन निर्देशिकालगायत विषयमा शीर्ष नेताबीच सहमति भएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल

स्वास्थ्य सामाग्रीको विषयमा एमालेले फैलाएको अफवाहले मलाई थप उर्जा मिल्यो : थापा

भाद्र १२, धनकुटा । नेपाली कांग्रेस धनकुटाले धनकुटा नगरपालिका १ हिलेमा वडा कार्यलय उद्घाटन गरेको छ । उस्ले आज एक कार्यक्रमको वीच हिले न्युरोडमा स्थापित वडा कार्यलय उद्घाटन गरेको हो

नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने,रुखमा नयाँ–नयाँ पालुवा पलाइरहेका छन्ःअध्यक्ष ओली

काठमाडौँ, १२ भदौ । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताउनुभएको छ । ललितपुरको महालक्ष्मी नगरपालिकामा पार्टीको नगर कमिटी,

अधिवेशनको माहोल बनेकाले अनशन स्थगित गराउन छलफल

काठमाडौँ, १२ भदौ नेपाली काँग्रेसको संस्थापन इतर समूहले १४औँ महाधिवेशनका लागि निर्वाचनको वातावरण बन्दै गएकाले पार्टी कार्यालयमा केही दिनदेखि जारी अनशन स्थगित गराउन छलफल गरेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।