राजनीति

समय सधै एकनास हुँदैन- काँग्रेसले बहुमत लिन्छ : सुजाता कोइराला (भिडियो सहित)

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेकी छिन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा

विप्लव नेतृत्व नेकपाको जनसभा तयारी पुरा, नेकपा र काँग्रेसलाई निम्तो छैन् (भिडियो सहित)

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ‘एकीकृत जनक्रान्ति’को कार्यदिशामार्फत वैज्ञानिक समाजवाद हाँसिल गर्ने बताएको छ । त्यसको लागि यही मंसिर ८ गतेबाट साताव्यापी पूनर्गठन दिवस मनाउनेपनि घोषणा

विरासत फर्काउन एक हुँदै कोइराला परिवार ! : नेत्री सुजाताले भनिन,- कोइराला परिवार बलियो हुँदा कांग्रेस बलियो हुन्छ

काठमाडौं। नेपाली कांग्रेसभित्र १३औं महाधिवेशनपछि दोस्रो वरीयतामा झरेका कोइराला परिवारका नेता फेरि एकपटक १४औं महाधिवेशनबाट विरासत फर्काउन अघि बढेका छन् । हाल कोइराला परिवारबाट कांग्रेसको उच्च पदमा विश्वेश्वरप्रसाद कोइरालाका पुत्र

गोजीबाट छनोट गरिएको नेतृत्व स्वीकार नगर्ने नेपाल विद्यार्थी संघको चेतावनी (भिडियो सहित)

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनको लागि थपिएको मिति सकिएको समयमा विधिवत महाधिवेशन पक्षधर विद्यार्थीहरुले समय थपेरै भएपनि महिधिवेशन गर्न नेतृत्वलाई आग्रह गरेका छन् । रिपोर्टर्स

आफैंले गरेका प्रतिबद्धता कति पुरा गरे दलहरुले ? (भिडियो सहित)

नविन शर्मा । काठमाडौं । राष्ट्रलाई विकास र समृद्धिको मार्गमा अगाडि बढाउँछु भन्ने दलहरु यतिबेला आन्तरिक राजनीतिमा रुमल्लिरहेका छन् । यसले गर्दा उनीहरुका चुनावी प्रतिबद्धताप्रति विभिन्न आशंकाहरु उत्पन्न हुन थालेका

कांग्रेसको केन्द्रीय कार्यालय तनावग्रस्त, सभापति देउवालाई पार्टी कार्यालयमै जान अबरोध

काठमाडौं । नेपाल विद्यार्थी संघ कार्यसमितिको म्याद थप गर्नुपर्ने र नहुने भन्ने दुबै पक्षका विद्यार्थीहरुले नेपाली काग्रेस केन्द्रीय कार्यालयमा नाराबाजी गरेका छन् । कांग्रेसले बैठक बोलाएपछि विद्यार्थीहरु कार्यालय पुगेका थिए

समय अनुकूल रहेर पनि सरकार हल न चलको अवस्थामा पुगेको वरिष्ठ नेता पौडेलको आरोप

चितवन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्मा विपक्षी दलको नेताको भूमिका पार्टी सभापतिले निर्वाह गर्न नसकेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले यहाँ आज आयोजना गरेको

पार्टीलाई एक ढिक्का बनाइसकेपछि विश्राम लिन्छु : सभापति देउवा

काठमाडौँ । नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले संविधान घोषणापछि सम्पन्न तीन तहको निर्वाचनबाट नेपाली काङ्ग्रेस पार्टीको सिद्धान्त विजय भएको बताउनुभएको छ । दशैँ, तिहार, छठ तथा नेपाल संवत्को उपलक्ष्यमा शुभकामना

नेकपा संस्थागत ढङ्गले सञ्चालन हुन्छ : नेतृ घर्ती

परासी । पूर्वसभामुख एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य ओनसरी घर्तीले पार्टी एकीकरण र देश निर्माणको जिम्मेवारी एकै पटक आइलाग्दा जनअपेक्षानुसारको परिणाम देखिन ढिलाइ भएको बताउनुभएको छ ।

माओवादलाई छोडेर कोहि पनि सच्चा कम्युनिष्ट बन्न सक्दैन भन्दै धनकुटामा नेकपा माओवादी केन्द्र पुनरगठन !

धनकुटा खबर । जिल्लामा पूर्व माओवादी केन्द्र र नेकपा एमाले बीच एकता पुरा भईनरहेको बेला धनकुटामा नेकपा माओवादी केन्द्र गठन भएको छ । केन्द्रले ११ गते धनकुटाको हिलेमा ३१ सदस्यीय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।