राजनीति

इलाम–१ मा निश्कल राईले बढाए अग्रता

इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तरगत इलाम–१ मा मतगणना जारी रहँदा हालसम्म रोचक प्रतिस्पर्धा देखिएको छ । यस क्षेत्रमा नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीबिच कडा टक्कर देखिएको हो

सङ्खुवासभामा एमालेको अग्रता कायमै

सङ्खुवासभा । सङ्खुवासभामा नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले १० हजार २७६ मत ल्याउँदै अग्रस्थानमा छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका

श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार विजयी

काठमाडौ । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत श्रम संस्कृति पार्टी का तीन जना उम्मेदवार विजयी भएका छन्। सार्वजनिक अन्तिम मतपरिणामअनुसार सुनसरी, भोजपुर र खोटाङबाट उक्त पार्टीका उम्मेदवारहरूले विजय हासिल गरेका

भोजपुरमा एमालेका शेरधन राईलाई पराजित गर्दै ‘माटो’ का ध्रुवराज विजयी

भोजपुर । भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी भएका छन् । १६६६३ मतसहित ध्रुव विजयी हुँदा एमाले सचिव शेरधन राई १४७५० मतमा रोकिए । दुईजनाबीच १९१३ को मतान्तर रह्यो

सुनसरी १ मा हर्क साम्पाङ विजयी

सुनसरी । प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी-१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ निर्वाचित भएका छन्। साम्पाङ भारी मतान्तरले विजय भएका हुन्। साम्पाङले ३५ हजार ७४१ मत ल्याएका छन्। उनका निकटतम

पाँचथरबाट नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ विजयी

पाँचथर। पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ विजयी भएका छन्। आज सम्पन्न मतगणनाअनुसार उनी १७ हजार २३३ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्, उनका निकटतम प्रतिस्पर्धी

श्रम संस्कृति पार्टीले खोल्यो खाता, खोटाङ–१ मा आरेन राई विजयी

खोटाङ । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत खोटाङ क्षेत्र नम्बर १ को अन्तिम नतिजा सार्वजनिक भएको छ। प्राप्त ताजा मत परिणाम अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएका

सुनसरी–१ मा हर्कराज राईको फराकिलो अग्रता

सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को मतगणनाको पछिल्लो अपडेट अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राईले फराकिलो अग्रता बनाएका छन्। हालसम्मको गणनामा राईले २९ हजार ५ सय ७

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेबे विजयी

ताप्लेजुङ । प्रतिनिधिसभासदस्य निर्वाचनअन्तर्गत ताप्लेजुङमा नेकपा (एमाले)का उम्मेदवार क्षितिज थेबे विजयी भएका छन्। अन्तिम मतपरिणामअनुसार थेबेले १३ हजार ९६२ मत प्राप्त गर्दै नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङ लिम्बूलाई २ हजार २५१

धनकुटाबाट नेकपा एमालेका उम्मेद्वार राजेन्द्र राई बिजयी

धनकुटा । धनकुटाबाट नेकपा एमालेका उम्मेद्वार राजेन्द्र राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । एमाले केन्द्रिय सदस्य एवं पूर्वमन्त्रीसमेत रहेका राई १८ हजार १ सय ३२ मतसहित विजयी भएका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।