राजनीति

चुनावको मुखैमा २ फोरमबीच भयो पार्टी एकीकरण (विज्ञप्ति सहित)

काठमाडौं, २७ भदौ । संघीय समाजवादी फोरम नेपाल र अमर यादव नेतृत्वको मधेश तराई फोरमबीच पार्टी एकीकरण भएको छ । वर्तमान राजनीतिक अवस्था एवं स्थानीय चुनावलाई मध्यनजर गर्दै पार्टीको नीति,

एमालेले नयाँ संरचनाअनुसार कमिटी गठन गर्ने

काठमाडौँ, २६ भदौ । नेकपा (एमाले) ले प्रतिनिधिसभा र प्रदेशसभाको नयाँ संरचनाअनुसार कमिटी निर्माण गर्ने भएको छ । आज पार्टी मुख्यालयमा बसेको स्थायी कमिटी बैठकले नयाँ संरचनाअनुसार १६५ निर्वाचन क्षेत्रमा

मधेशले नेपालको नेतृत्व गर्नुपर्छ : डा भट्टराई

धनुषा, २६ भदौ । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले मधेशले नेपालको नेतृत्व गर्नुपर्ने बताउनुभएको छ । जनकपुरमा २ नं प्रदेशको विकास र समृद्धिबारे पार्टीको अवधारणा सार्वजनिकीकरण कार्यक्रममा सम्बोधन

आलु गाँजरको भाउ बढेको बढ्यै, मन्त्रीको भाउ घटेको घट्यै : ओली

काठमाडौं २६ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारप्रति कटाक्ष गरेका छन् । देउवा सरकारमा नयाँ मन्त्री थपिएको विषयलाई संकेत गर्दै ओलीले भने, ‘घट्नु पर्ने बस्तुको भाउ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दिए प्रधानमन्त्री देउवालाई कडा चेतावनी !

सिन्धुपाल्चोक, २५ भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवालाई स्वेच्छाचारी प्रवृत्ति त्याग्न सुझाव दिएका छन् । यदि नसच्चिए सशक्त प्रतिवाद गर्ने उनले चेतावनी समेत दिए ।

हाम्रो संविधान भारत बिरुद्दको एटम बम हैन : एमाले सचिव योगेश भट्टराई (भिडियो हेर्नुहोस्)

एमालेलाई सिद्धयाउन अन्तराष्ट्रिय चलखेल : सचिव योगेश भट्टराई नेकपा एमालेका सचिव योगेश भट्टराईले आफ्नो पार्टीलाई सिद्धाउन अन्तराष्ट्रिय शक्तिहरुले चलखेल गरेको दाबी गरेका छन् । प्रदेश २ को स्थानीय चुनावमा एमालेबाट

विराटनगर पुगेर सुजाता कोइरालाले लगाइन प्रधानमन्त्री देउवामाथि गम्भिर आरोप !

मोरङ । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई सही नेतृत्व दिन नसकेको आरोप लगाएकी छन् । आइतबार विराटनगरमा पत्रकारहरुसँग प्रतिक्रिया दिँदै उनले सो प्रतिक्रिया दिएकी

एक घर, एक रोजगार लगायत ११ बुदे संकल्प सहितको घोषणा पत्र सार्वजनिक

वीरगंज, २५ भदौ । राष्ट्रिय जनता पार्टी नेपालले वीरगंज महानगरको स्थानीय चुनावका लागि एक परिवार, एक युवा रोजगार लगायतका परिकल्पनासहित घोषणा पत्र सार्वजनिक गरेको छ । आज विरगञ्जमा घोषणा पत्र

मधेशी जनताले विकासका लागि आहुति दिएका हुन् : नेपाल

महोत्तरी, २५ भदौ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मधेशी जनताले संविधान संशोधनभन्दा पनि मधेश क्षेत्रको विकासका लागि आहुति दिएको बताउनुभएको छ । नेता नेपाल बर्दिवासमा पत्रकारसँग कुरा गर्दै सीमांकनको

राप्रपा (प्रजातान्त्रिक) संसदीय दलको नेतामा बोहरा

काठमाडौँ, २५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को संसदीय दलको नेतामा दीपक बोहरा निर्वाचित हुनुभएको छ । आज यहाँ बसेको संसदीय दलको बैठकले उपनेतामा विक्रम पाण्डेलाई तोकेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।