राजनीति

७७ हजारमा भैँसी बेचेर नगरप्रमुखमा उम्मेदवारी

गौशाला, २४ भदौ । महोत्तरी जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि एक जनाले भैँसी बेचेर उम्मेदवारी दर्ता गराएका छन् । जलेश्वर नगरपालिका–७ का ४४ वर्षीय मोती अन्सारीले आसन्न स्थानीय तहको निर्वाचनमा

दाइजो नमाग्नेलाई २५ हजार दिने राजपाको घोषणा कार्यान्वयन होला त ?

काठमाडौं । सबैभन्दा बढी छुवाछूत र दाइजोको समस्या मधेशमै छ । दाइजोका कारण मधेशमा ज्यान लिनेसम्ममा हर्कत भइरहेका छन् भने मधेशका कथित ठूला जातिहरुबाट मधेशी दलितहरु प्रताडित भइरहेका छन् ।

यस्ता छन २२ वर्षीय मेयरका उम्मेदवार गुप्ताका प्रतिबद्धता !

सप्तरी, हनुमान नगर कंकालिनी नगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवार बनेका माधव कुमार गुप्ता कान्छो उम्मेदवार पनि हुन् । कुनै पार्टीसँग आबद्ध नभई स्वतन्त्र उम्मेदवारी दिएका २२ वर्षीय युवा गुप्ताले स्मार्ट

ओलीको प्रश्न,- कांग्रेस र माओवादीको भरिलो राष्ट्रवाद कस्तो हुन्छ ? नेपाली जनताले जान्न चाहन्छन !

तनहुँ, २३ भदौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेस र माओवादीको भरिलो राष्ट्रवाद कस्तो हुन्छ नेपाली जनताले जान्न चाहेको बताएका छन् । एमाले तनहुँले भानु नगरपालिका-२ नारेश्वरटारमा आयोजित सभामा

२ नम्बर प्रदेशमा एमालेको अर्को जित, मलंगवामा दलित महिला सदस्य निर्विरोध

काठमाडौँ । असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचन अन्तर्गत प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दोस्रो जित निकालेको छ । यसअघि बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा दलित महिला सदस्य जितेको एमालेले

दिदी-भाई उम्मेदवार, दुई भाई चुनाव बहिष्कारमा, आमालाई तनाव !

धनुषा। एउटै घरका ६ सन्तानमध्ये दुइजना चुनावका उम्मेदवार र दुइजना चुनाव बहिष्कारमा सक्रिय भएर लागेपछि स्थानीय निर्वाचनमा भोट हाल्ने कि नहाल्ने भनेर आमालाई धर्मशंकट परेको छ। जनकपुर उपमहानगरपालिका- ८ का

प्रमुख दलका शीर्ष नेताहरू कुन-कुन जिल्लाबाट चुनाब लड्दैछन् ?

काठमाडौं प्रदेश नम्बर २ को स्थानीय निर्वाचनको तयारीसँगै प्रमुख दलका शीर्ष नेताहरू आगामी प्रतिनिधिसभा निर्वाचनमा कुन जिल्लाबाट उठ्ने भन्ने आन्तरिक टुंगो लगाउन क्रियाशील छन् ।प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन

चितवनबाट चुनाव लड्छु : अध्यक्ष दाहाल

चितवन, २३ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाट आउँदो संघको निर्वाचनमा उम्मेदवार बन्ने बताउनुभएको छ । पार्टीको वीरगञ्जमा सम्पन्न सचिवालय बैठकले आफूलाई चितवनबाट निर्वाचनमा उम्मेदवार बनाउने

नेपालको स्वाभिमानलाई उँचो बनाउने काम एमालेले मात्र गर्छ : नेता पाण्डे

त्रिशूली (नुवाकोट), २२ भदौ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेन्द्रबहादुर पाण्डेले राष्ट्रियताका लागि एमाले देशको पहिलो पार्टी हुन आवश्यक रहेको बताउनुभएको छ । एमाले नुवाकोटले आज सदरमुकाम विदुरमा गरेको पहिलो

माओवादी नेता यादवले भने,- एमालेलाई मधेशबाट पत्तासाफ गर्नुपर्छ

जनकपुर, २२ भदौ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य झल्कु यादवले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मधेशविरोधी पार्टी भएको आरोप लगाए । बिहीबार रिपोर्टर्स क्लब नेपाल–जनकपुर शाखाले जनकपुरको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।