राजनीति

यस्तो आयो भरतपुरमा च्यातिएको मतपत्र मुद्दाको फैसला…

भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतपत्र च्यातिएको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ आज (आइतबार) पनि सकिएन । न्यायाधीशद्वय पुरुषोत्तम भण्डरी र ओमप्रकाश मिश्रको इजलाशमा तोकिएको उक्त मुद्दालार्इ हेर्दाहेर्दैमा

९ महिनापछि प्रचण्डले गरे यस्तो खुलासा…

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नम्बर ५ को अखण्ड आन्दोलन आफ्नो समर्थनमा सुरु भएको खुलासा गरेका छन् । आइतबार पेरिसडाँडाँमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष प्रचण्डले

आएन ६८ दिनसम्म पनि भरतपुरको नतिजा, सर्बोच्चले कस्तो आदेश गर्दै छ त आज ?

काही नभएको जात्रा हाँडी गाउमा भने झैँ स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको आज ६८ दिन पुगेको छ तर भरतपुर महानगर नतिजा आउन सकेको छैन। दोश्रो चरणमा चुनाब भएका

इटहरी उपमहानगरपालिकाका मेयरले एमाले अध्यक्षबाट राजीनामा दिने

काठमाडौं, ६ साउन । नेकपा एमाले सुनसरी जिल्ला अध्यक्ष रहेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पार्टीको कार्यकारी पदबाट राजिनामा दिने भएका छन् । चौधरीले चाँडै पार्टीको बैठक राखेर अध्यक्ष पदबाट

सधैं प्रचण्ड भर्सेज सुदर्शन : यी हुन ‘प्रचण्ड’ लाई नै चुनौती दिने गरी फरक मत राख्ने माओवादीको पोलिटव्यूरो सदस्य

धनकुटा खबर । कुनै पनि राजनीतिक पार्टीमा फरक मत राखिनु स्वभाविक पनि हो । पार्टी शुद्धिकरणका लागि पनि कतिपयले नेताहरुले फरक मत राख्ने गरेका हुन्छन् । नेकपा माओवादीमा यस्ता नेता

अन्तिम समयमा आएर राप्रपाले भन्यो,- हामी सरकारमा जाँदैनौं, यस्तो छ कारण…

काठमाडौं, ५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी जनाउन तयारी अवस्थामा रहेको राप्रपालाई अन्तिम समयमा आएर बेवास्ता गरेपछि राप्रपा तत्काल सरकारमा नजाने अवस्थामा पुगेको छ । सत्तारुढ दल कांग्रेस

‘ओली र सीके राउत एउटै सिक्काका दुई पाटा हुन्’

काठमाडौं, ३ साउन । संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउत एउटै सिक्काका दुई पाटा रहेको

धनकुटामा २ दिनमा २ सय बढीले फोटो सहितको मतदाता नामावली दर्ता गराए

धनकुटा खबर, श्रावण २ । फोटो सहितको मतदाता नामावली दर्ता गर्ने कार्य अन्तर्गत आज दोश्रो दिन सम्म धनकुटाका २ सय बढी मानिसहरुले नाम दर्ता गराएकाछन् । जिल्ला निर्वाचन कार्यलय धनकुटाले

नेकपा माले मकवानपुरको जिल्ला कार्यसमिति नै कांग्रेसमा प्रवेश

मकवानपुर, नेकपा माले मकवानपुरको जिल्ला कार्यसमितका अधिकांश सदस्यहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोमबार नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको पार्टि प्रवेश कार्यक्रम मार्फत् मालेका केन्द्रीय सदस्य एवम् मकवानपुर सचिव

पुनः सर्‍यो भरतपुरको मुद्दा, अर्को सुनुवाइ कहिले ?

काठमाडौं, साउन २ । पहिलो चरणमा चुनाव भएको चितवनको भरतपुर महानगरमा मतपत्र च्यातिएको मुद्दाको सुनुवाइ फेरि सरेको छ। पटक पटक सर्दै आएको मुद्दाको सोमबार न्यायाधीशद्व ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।