राजनीति

प्रदेश २ का ८ जिल्लामा पनि एमाले पहिलो हुने प्रक्षेपण गर्दै चुनावमा होमियो

६ वटा प्रदेशमा भएको स्थानीय चुनावमा पहिलो भएको एमाले प्रदेश २ का ८ जिल्लामा पनि पहिलो हुने प्रक्षेपण गर्दै चुनावमा होमिएको छ । पार्टीका केन्द्रीय पदाधिकारीलाई त्यहीं रहनेगरी कार्यविभाजनसमेत गरिसकेको

किन भाँडियो नयाँ शक्ति र फोरमबीचको एकता प्रयास ? यसो भन्छन् नेता (भिडियो सहित)

काठमाडौं, साउन ११ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकता प्रयास विफल भएको छ । दुई पार्टीबीच एकता अन्तिम चरणमा पुगेपनि मूर्तरुप भने पाउन सकेन

को–को छन् ‘विवेकशील साझा पार्टी’को केन्द्रीय समितिमा ? : हेर्नुहोस् रवीन्द्र मिश्र र उज्वल थापाको मन छुने भाषण भिडियो सहित

काठमाडौं । रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्जल थापा नेतृत्वको विवेकशील नेपाली दलबीच पार्टी एकीकरण भएको छ । काठमाडौमा आयोजित कार्यक्रममा दुबैपार्टी एकीकरण भएको घोषणा गरिएको हो । एकीकृत

उपत्यकाको स्थानीय तहको चुनावमा तरंग ल्याएका विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरणको घोषणा

काठमाडौं, ११ साउन । उपत्यकाको स्थानीय तहको चुनावमा तरंग ल्याएका विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण भएको छ । नेपालको राजनीतिमा बैकल्पिक शक्तिको एजेन्डा लिएका उनीहरुले राजधानीको बानेश्वरस्थित एक

२ नम्बर प्रदेशमा एमालेले थाल्यो अभियान, एमालेको अग्रता झन् फराकिलो हुने दावी

बीगञ्ज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले २ नम्बर प्रदेश केन्द्रित चुनावी अभियानलाई जनस्तरमै सुरु गरेको छ । एमालेका सचिवहरुलाई नारायणी र जनपुर अञ्चलस्तरीय जिम्मेवारी तोकेर निर्वाचन परिचालन अभियान तयार

मिल्यो कांग्रेसमा भागबण्डा, को को बन्दैछन् मन्त्री ? (सूची सहित)

काठमाडौं, १० साउन । निर्वाचित भएको करिव २ महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले बल्ल मन्त्रिपरिषदलाई पूर्णता दिन लाग्नु भएको छ । कांग्रेसका तर्फबाट मन्त्री हुने १० जनाको नाम टुंगो लागेसँगै मंगलवार

विवेकशील र साझा पार्टी एकीकरणको नजिक

काठमाडौं, ९ साउन । विवेकशील नेपाली दल र साझा पार्टी एकिकरणको नजिक पुगेका छन् । प्राविधिक विषयहरु टुंगिएको खण्डमा एक महिना भित्र पार्टी एकिकरण हुने छ । स्थानीय निर्वाचन भन्दा

वि.पी, गिरिजाप्रसाद, किशुन जिलाई जस्तै अब अरुलाई जनताले माफ गर्ने छैनन् : सुजता – भिडियो सहित

काठमाडौं, ९ साउन । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीभित्रको ६०/४० को भागबण्डा अन्त्य हुनुपर्ने बताएकी छिन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेतृ कोइरालाले पार्टीभित्र गुटबन्दी हुनु

सदाबहार झगडिया राप्रपा पार्टी १५ सांसदसहित फुट्ने, कमल थापालाई यस्तो झड्का

काठमाण्डौ । पूर्वपञ्चहरुको पार्टी राप्रपामा विवाद र विग्रह हुनु कुनै नयाँ घटना होइन । अनौठो त त्यतिबेला मान्नुपर्छ, जतिबेल राप्रपामा कुनै कचिंगल र विवाद हुँदैन । सदाबहार झगडिया पार्टीको छवि

सम्पूर्ण माओवादी घटक र क्रान्तिकारीहरुलाई एकताका निम्ति माओवादी केन्द्रद्वारा अपिल (भिडियो सहित)

काठमाडौ, ८ असार । नेकपा (माओवादी केन्द्र) ले अन्य कम्युनिष्ट घटकहरुलाई पार्टी एकतामा आउन आग्रह गरेको छ । माओवादी केन्द्रले पार्टी एकता प्रक्रियालाई पूर्णता दिन नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, नयाँ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।