राजनीति

दलीय विवादले विराटनगर महानगरको मतगणना ढिलाई, महानगरपालिकाबाहेक अन्य नगर र गाउँपालिकामा मतगणना सुरु

विराटनगर, असार १५ । विराटनगर महानगरपालिकाको मतगणनामा ढिलाई भएको छ । बिहान ११ बजेदेखि गणना सुरु गर्ने भनिए पनि डेढ बज्दा समेत सुरु हुन सकेको छैन । सर्वदलीय बैठक ढिलो

प्रधानमन्त्री देउवाको गृह जिल्ला कांग्रेसको पकडमा रहेन ! यस्तो आयो प्रारम्भीक परिणाम

डडेलधुरा, १५ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा माओवादी केन्द्रले शुरुवाती अग्रता लिएको छ। त्यहाँको अजयमेरु गाउँपालिका अध्यक्षमा माओवादीका उमेशप्रसाद भट्टले अग्रता लिएका छन्। भट्टले ११७ र एमालेका धनबहादुर

भरतपुरकाण्ड दोहोरिन नदिन घोराही र राप्तीमा यस्तो जुक्ति

भालुवाङ (दाङ), १५ असार । चितवनको भरतपुर उपमहानगरपालिकामा मतपत्र च्यातिएको घटनाबाट पाठ सिकेर दाङमा मतगणनामा संलग्न कर्मचारीहरूले विशेष सुरक्षा अपनाएका छन् । दाङको घोराही उपमहानगरपालिका र राप्ती गाउँपालिकामा मतणना गर्ने

कैलालीमा ७० प्रतिशतभन्दा बढी मतदान, मतगणनाको तयारी हुँदै

धनगढी, १४ असार । दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन कैलालीमा आज शान्तिपूर्ण रुपमा उत्साहकासाथ सम्पन्न भएको छ । जिल्लामा ७० प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ । केही

धनकुटामा १० दिनका क्रियापुत्रीले पनि मतदान गरे

धनकुटा खबर,१४ असार । बुधवार भएको स्थानिय तह निर्वाचनमा धनकुटा जिल्लामा ७२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । मतदान कार्य सम्पन्न भएको र ७२ प्रतिशत मत खसेको प्रारम्भिक

धनकुटामा शान्त वातावरणमै निर्वाचन सम्पन्न, कहाँ-कति प्रतिशत मत खस्यो ?

धनकुटा खबर, असार १४ । दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत धनकुटा जिल्लाको प्राय: सवै मतदान केन्द्रहरुमा छिटफुट वाहेक शान्त वातावरणमा निर्वाचन सम्पन्न भएको छ । विहान ७ वजे देखी

बुथ कब्जा गरेकोमा एमालेको आपत्ती : अछाम, डोटी, डंडेलधुरा र कैलाली का केही केन्द्रमा पुन मतदानको माग

काठमाडौं, १४ असार–स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा विभिन्न स्थानमा सत्ताको दुरुपयोग गरी बुथ कब्जा गरिएको भन्दै एमालेले त्यस्ता मतदान केन्द्रमा पुन मतदानको माग गरेको छ । तीनवटै प्रदेशको स्थानीय निर्वाचनमा

अर्घाखाँचीमा एमाले र माओवादी कार्यकर्ताबिच झडप, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

अर्घाखाँची, असार १४ । अर्घाखाँचीको मालारानी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच भएको झडपमा घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार हुन

जहाँ एकजना पनि भोट हाल्न आएनन…

सोलुखुम्बु । देशका तीन प्रदेशमा उत्साहपूर्ण मतदान भइरहदा सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाको वडा नम्बर ६ को मतदान केन्द्र भने सुनसान छ । नेचा सल्यान गाउँपालिका वडा नम्बर ६ साबिक तिङ्ला

आचारसंहिता विपरीत एक हजार बालबालिकाको प्रयोग

काठमाडौँ, १३ असार । स्थानीय तहको निर्वाचनका क्रममा हालसम्म विभिन्न राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत ८५३ बालबालिकाको प्रयोग गरेको पाइएको छ । केन्द्रीय बालकल्याण समितिले पहिलो चरण (गत वैशाख ३१)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।