राजनीति

मध्यपुर–५ मा मिश्रित परिणाम, चाँगु–३ र ४ मा एमाले विजयी

नगरकोट, ६ जेठ । मध्यपुरथिमि नगरपालिका–५ मा नेकपा(एमाले)का वडाध्यक्ष र महिला सदस्य तथा नेपाली काँग्रेसका दुई खुला सदस्यमा विजयी भएका छन् । वडा नं ५ मा एमालेका अमृतमान श्रेष्ठ एक

राजनीतिक दलहरुबीच १० बुँदे सहमति भएपछि भरतपुरमा मत गणना पुनः शुरु, यस्ता छन सहमतिका बुँदाहरु…

चितवन, ६ जेठ । भरतपुर महानगरपालिकाको मतगणना कार्य १५ घन्टा रोकिएर पुनः सुरु भएको छ । मतगणना कार्य सन्तोषजनक नभएको भन्दै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाले विरोध जनाएपछि

कामपामा ४५ हजार मत गनिसक्दा एमाले नै अगाडि, यस्तो छ ताजा अपडेट…

काठमाडौं, जेठ ६ । काठमाडौं महानगरपालिकाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेको अग्रता फराकिलो बनाउँदै लगेको छ। ४५ हजार मत गनिसक्दा नेकपा एमालेका विद्या सुन्दर शाक्यले १८ हजार १ सय ५५

एमालेको पछि-पछि कांग्रेस !, यस्तो आयो २४९ स्थानीय तहको नतिजा…

काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । शुक्रबार राती ९ः४५ बजेसम्म २४९ स्थानीय तहको नतिजा आइसकेको छ। जसअनुसार नेकपा एमाले १०३ स्थानीय तहमा जित्दै पहिलो

स्थानीय निर्वाचनकै नयाँ रेकर्ड : भक्तपुरको मेयरमा सुनिल प्रजापति विपक्षीभन्दा १९ हजार बढीले विजयी

भक्तपुर, ५ जेठ– भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका सुनील प्रजापति विजयी भएका छन् । प्रजापति २५ हजार ५ सय ६८ मतका साथ फराकिलो मतान्तरले विजयी भएका हुन् ।

काठमाडौंको कपन जहाँ गगन थापा लखेटिएका थिए, एमालेले गाड्यो विजयी झण्डा

काठमाडौं, ५ जेठ । काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिकाको १० नम्बर वडामा नेकपा एमाले विजयी भएको छ । वडा नम्बर १० कपन क्षेत्रमा पर्छ । यो कांग्रेस नेता गगन थापाको निर्वाचन

यस्तो छ दोस्रो चरणको निर्वाचन कार्यतालिका : जेठ १९ गते मनोनयन दर्ता, २१ गते नामावली प्रकाशन (भिडियो सहित)

जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको लागि गृहकार्य भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन कार्यक्रम तालिकाअनुरुप कार्य अघि बढाइरहेको छ । निर्वाचन कार्यतालिकाअनुसार यही जेठ

भरतपुरबाट आयो ताजा अपडेट : प्रचण्डकी पुत्रीलाई पछार्दै फेरि एमालेका देवीले अग्रता लिएपछि भरतपुर महानगरपालिकामा मतगणना स्थगित

काठमाडौं –चितवनको भरतपुर महानगरपालिकामा फेरि एमालेले अग्रता बनाएको छ। कांग्रेससँग तालमेल गरेको माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार बनेकी रेणु दाहाललाई पछि पार्दै एमाले उम्मेद्वार देवी ज्ञवालीले अग्रता लिएका हुन्। यसअघि रेणु

काठमाण्डौं महानगरको ३८ हजार भोट गनिसक्दा एमालेका विद्यासुन्दरले लिए ४ हजार भोटको अग्रता

काठमाडौं महानगरको मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले आफ्नो सुरुवाती अग्रता कायम राखेका छन्। वडा नम्बर १, २ र २७को ३८ हजार २ सय ९४ मत गणना हुँदा शाक्यले १२ हजार

भक्तपुर–९ मा मजदुर किसान पार्टीको समूह नै विजयी, सूर्यविनायक ५ मा एमाले र ६ मा काँग्रेस, चाँगुनारायण नगरपालिकामा विवादपछि मतगणना स्थगित

भक्तपुर, ५ जेठ । भक्तपुर नगरपालिका वडा नं ९ मा नेपाल मजदुर किसान पार्टीको समूह नै विजयी भएको छ । नेमकिपाका रवीन्द्र ज्याख्य तीन हजार ३६५ मत प्राप्त गरी विजयी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।