राजनीति

कांग्रेसको गढ ढलेपछि विजय जुलुसमा सहभागी हुन एमाले अध्यक्ष ओली बनेपामा

बनेपा, ५ जेठ–नेपाली कांग्रेसको गढ मानिएको काभ्रेको बनेपा नगरपालिकामा एमाले उम्मेदवार विजयी भएपछि विजय जुलुसमा सहभागि हुन एमाले अध्यक्ष केपी ओली बनेपा आइपुगेका छन् । विजयी जुलुसमा सहभागि हुन एमाले

भरतपुरमा फेरि रेणु दाहालको अग्रता : यस्तो छ दिउँसो ३ः१५ को अपडेट

काठमाण्डौं, जेठ ५– भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले फेरि अग्रता कायम गरेकी छिन् । शुक्रबार बडा नम्बर ९ नम्बरको मतगणना जारी रहेको अवस्थामा दाहालले १०४ मतले अग्रता

प्रधानमन्त्रीले डाके सर्बदलिय बैठक, केपी वली लाई आँफै आउन अनुरोध

प्रधानमन्त्री पुष्पकमल दाहालले बर्तमान राजनीतिक परिस्थिती, संबिधान सम्सोधन , बजेट र दोश्रो चरणको चुनावकोनिम्ती छलफलका लागि प्रतिपक्षीदल नेकपा एमाले सहित छलफलकालागि प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका ४ बजे बैठक डाकेका

मध्यरातमा यस्तो आयो काठमाडौं महानगरको ताजा मतपरिणाम

काठमाडौं – काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेले अग्रता कायमै राखेको छ। महानगरको मेयरमा एमालेका विद्यासुन्दर शाक्यले ८१०४ मत ल्याएका छन्। त्यस्तै काँग्रेसका राजुराज जोशीको -५१७२, विकेकशीलकी रञ्जु दर्शनाले ३२८७

काठमाडौं महानगरमा अन्तर फराकिलो बनाउँदै एमाले, रञ्जु दर्शना तेस्रो स्थानमा

काठमाडौं, स्थानीय तह निर्वाचनको मतगणनामा चारवटा महानगरमध्ये तीनवटामा अग्रता लिइरहेको नेकपा एमालेले काठमाडौं महानगरमा अन्तर फराकिलो बनाउँदैछ । करिब २० हजार मत गन्दा एमालेका विद्यासुन्दर शाक्यले ६५६२ मत ल्याएका छन्

४ महानगरमध्ये तीन महानगरमा एमालेको अग्रता कायमै, यस्तो छ ४ महानगरको ताजा मत परिणाम

काठमाडौं । मतगणना भइरहेका चारवटा महानगरपालिकामध्ये काठमाडौं, भरतपुर र पोखरामा एमालेको अग्रता कायमै छ । काठमाडौंमा एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले काँग्रेसका राजुराज जोशीलाई २२३४ मतले पछाडि पारेका छन् ।

रेणु दाहाल २ हजार बढी मतले पछाडि, यस्तो छ भरतपुर महानगरको ताजा परिणाम…

भरतपुर, ४ जेठ । भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । प्रमुख पदका लागि अहिले पनि नेकपा एमालेका उम्मेद्वार नै अगाडि छन । एमालेका देवी ज्ञवालीले १० हजार

लामो समयपछि चितवनको भरतपुर महानगर प्रमुखको पछिल्लो परिणाम आयो, रेणु दाहाल झण्डै १८ सय मतले पछाडि

चितवन, ४ जेठ । लामो समयपछि चितवनको भरतपुर महानगर प्रमुखको पछिल्लो परिणाम आएको छ । पछिल्लो परिणाम अनुसार नेकपा एमालेका देवी ज्ञवाली नै अग्र स्थानमाा छन् । ज्ञवालीले ९२१२ मत

प्रधानमन्त्री पुत्री रेणु दाहाल उम्मेदवार रहेको भरतपुर महानगरपालिकाको मतपरिणाम गोप्य राखियो, सार्वजनिक गर्न छोडियो किन ?

चितवन | प्रधानमन्त्री पुत्री रेणु दाहाल उम्मेदवार रहेको भरतपुर महानगरपालिकाको मतपरिणाम सार्वजनिक गर्न बन्द गरिएको छ। यस अघिसम्म एक-एक घन्टामा सार्वजनिक हुनेगरीको परिणाम बिहीबार ९ बजेदेखि सार्वजनिक भएको छैन। बिहान

धुर्मुश-सुन्तलीकी आमाले हारिन्, तेस्रो स्थानमै चित्त बुझाउनु पर्यो

काठमाडौँ, ४ जेठ । हास्यकलाकार कुञ्जना घिमिरे (सुन्तलीकी आमा सीता घिमिरे उपमेयरमा पराजित भएकी छिन् । ललितपुरको गोदावरी नगरपालिकाको उपमेयरमा माओवादीबाट चुनाव लडेकी उनले तेस्रो स्थानमै चित्त बुझाउनु पर्यो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।