राजनीति

काँग्रेसको सबैभन्दा बलियो पकड भएको क्षेत्र गैँडाकोटमा एमालेका पौडेल विजयी

नवलपरासी, ४ जेठ । नवलपरासी जिल्लामा नेपाली काँग्रेसको सबैभन्दा बलियो पकड भएको क्षेत्र मानिने गैँडाकोट नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार छत्रराज पौडेल विजयी हुनुभएको छ । यसैगरी उपप्रमुखमा भने काँग्रेसका

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको इलाका पालुङटारमा कांग्रेसले मेयर जित्यो

काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको निर्वाचन क्षेत्रमा रहेको पालुङटार नगरपालिकामा नेपाली कांग्रेसले मेयर जितेको छ । कांग्रेसका उम्मेदवार दीपकबाबु कँडेलले ४ हजार २ सय मत ल्याउँदै मेयरमा विजयी भएका

कहाँ-कहाँ जित्यो एमालेले ? (हेर्नुहोस् नामावली सहित)

काठमाडौं । विभिन्न स्थानमा जारी मतगणनाको नतिजा सार्वजनिक हुने क्रम जारी रहेको छ । अहिलसम्मको अवस्थालार्इ हेर्ने हो भने नेकपा (एमाले) पहिलो स्थानमा रहने देखिएको छ । महानरपालिकाहरुमा ४ वटै

प्रचण्ड पुत्री रेणु एमालेका ज्ञवाली भन्दा झण्डै २ हजार मतले पछाडी

भरतपुर महानगरपालिकाको जारी मतगणना अनुसार मेयरमा एमालेका देवी ज्ञवालीले ६,८०० मत प्राप्त गरी अग्रता कायमै राखेका छन् । ज्ञवालीलाई पछ्याउँदै माओवादी केन्द्रकी रेणु दाहालले ५०८९ मत प्राप्त गरेकी छन् ।

काठमाडौं महानगरमा मतान्तर बढ्दै, २३३५ मतले एमाले अगाडि

काठमाडौं, ४ जेठ– काठमाडौं महानगरपालिकाको मत गणनामा एमाले उम्मेदवार विद्यासुन्दर शाक्य र कांग्रेस उम्मेदवार राजुराज जोशीबीचको अन्तर फराकिलो हुँदै गएको छ । पछिल्लो नतिजा अनुसार मेयरमा एमालेका उम्मेदवार शाक्यले कांग्रेस

४ दिन देखि अग्रस्थानमा रहेको एमालेलाई कांग्रेसले उछिन्यो, एमाले ५१, कांग्रेस ५३ ठाउँमा विजयी

काठमाडौँ । ४ दिन देखि अग्रस्थानमा रहेको नेकपा (एमाले)लाई उछिन्दै नेपाली कांग्रेस अगाडी पुगेको छ। गत बैशाख ३१ गते सम्पन्न स्थानीय निकाय निर्वाचन पछि सुरु भएको मतगणनामा चार दिनसम्म लिड

काठमाडौं महानगरपालिका ४ नम्बर वडाबाट माओवादीलाई अहिलेसम्म एक मत

काठमाडौं, जेठ ३– काठमाडौं महानगरपालिकामा अहिले ११ ठाउँमा मतगणना भइरहेको छ । अहिले वडा नम्बर १, २, ३, ४, ३१ र ३२ को मतगणना भइरहेको हो । यो मध्ये वडा

केपी ओलीकै वडामा कांग्रेस विजयी

एमाले अध्यक्ष केपी ओलीको वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । सूर्यविनायक नगरपालिका २ बालकोटमा नेपाली कांग्रेसका कमलनाथ आचार्य सहित चार सदस्य विजयी भएका छन् । जहाँ आचार्यले १३८५ मत

मुलुकका ४ महानगरपालिका मध्ये ३ ओटामा एमालेका उम्मेदवार प्रस्ट अगाडि : भरतपुरमा रेणु दाहाल धेरै मतले पछाडि

काठमाडौं, जेठ ३ । मुलुकका चार महानगरपालिकामध्ये तीनओटामा नेकपा एमालेका उम्मेदवार प्रस्ट अगाडि देखिएका छन् । बुधबार साँझसम्म ललितपुर महानगरपालिकाको प्रमुखमा भने कांग्रेस र एमालेका उम्मेदवारबीच अघिपछि हुनेक्रम चलिरहेको छ

भरतपुर महानगरपालिका प्रमुखको मतान्तर झनै फराकिलो हुँदै, प्रचण्ड पुत्रीलाई पछि पार्दै एमालेका देवीले लिए ठुलो अग्रता

चितवन । भरतपुर महानगरपालिका प्रमुखको मतान्तर झनै फराकिलो हुँदै गएको छ । पछिल्लो परिणाम अनुसार माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल एमालेका देवी ज्ञवालीसँग फराकिलो मतले पछि परेकी छन् । ज्ञवालीले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।