राजनीति

गोरखाको चुमनुब्री गाउँपालिकामा काँग्रेस विजयी

गोरखा, २ जेठ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार धनबहादुर गुरुङ विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लाक्पा डुण्डुप लामालाई हराउँदै गुरुङ गाउँपालिका प्रमुखमा विजयी

प्रहरीको जागिर छाडेको २ महिनामै वडाध्यक्षमा निर्वाचित

कुश्मा, झण्डै २१ वर्ष लामो प्रहरीको जागिर छाडेको दुई महिनामै विकास तिमल्सिना वडाध्यक्षमा निर्वाचित हुनु भएको छ। पर्वत जिल्लाको मोदी गाउँपालिका २ देउपुर निवासी तिमल्सिना मंगलबार भारी मतका साथ वडा

बहिनी बासनालाई जिताउन नेपाल फर्केकी चर्चित नायिका बिपना थापालाई झट्का !

दैलेख, २ जेठ । बहिनीलाई जिताउन नेपाल फर्केकी कुनै समयकी चर्चित नायिका बिपना थापालाई झट्का लागेको छ । उनकी बहिनी बासना थापाले दैलेखको नारायण नगरपालिकाको उपमेयरमा चुनाव हारेकी छिन् ।

ताजा अपडेट : यस्तो छ काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणाम

काठमाडौं । काठमाडौं महानगरपालिकामा अहिलेसम्म १,३७१ मत गनेर सकिएको छ । जसमा काठमाडौं महानगरको पछिल्लो अपडेट यस्तो छ :

काँग्रेस नेता रामचन्द्र पौडेलको गृहजिल्लामा एमालेले गाड्यो झण्डा !

तनहुँ, २ जेठ । तनहुँको देवघाट गाउँपालिकामा नेकपा एमालेले खाता खोलेको छ । चार नगरपालिका र ६ गाउँपालिका रहेको तनहुँ काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला हो । जहाँ देवघाट

नयाँशक्तिले भारी मत ल्याएपछि पुराना पार्टी आक्रोशित, मतगणना स्थगित

रसुवा । पार्वतीकुण्ड गाउँपालिकाको मतगणना कार्य स्थगन भएको छ । उक्त गाउँपालिकाको निर्वाचन अधिकृत अशोकराज रेग्मीका अनुसार गणना भइसकेका मतपत्र पुनःगणना गर्नुपर्ने माग राख्दै नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी

एमालेसँग बराबर मत आएपछि गोलाप्रथा गर्दा कांग्रेस विजयी

सल्यान : सल्यानको ढारचौर गाउँपालिकाको वडा नं. ४ मा दुई वडाध्यक्षको मत बराबर आएपछि गोला प्रथाबाट विजयी उम्मेदवार घोषणा गरिएको छ। ढोरचौर गाउँपालिका वडा नं ४ बाट वडाध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका

काठमाडौं र ललितपुरमा एमालेलाई धक्का ! उल्टियो परिणाम ! यस्तो छ पछिल्लो अपडेट…

काठमाडौं । काठमाडौं र ललितपुर महानगरपालिका दुबैमा नेकपा एमालेका उम्मेदवारलाई कांग्रेस उम्मेदवारले पछि पारेका छन् । लामो समय अग्रता लिएका दुबै महानगरपालिकामा कांग्रेसका उम्मेदवारले एमाले उम्मेदवारलाई पछि पारेका हुन् ।

उपत्यकामा राप्रपाले खाता खोल्यो, गोकर्णेश्वरमा वडा अध्यक्ष जित्यो

काठमाडौं, २ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं उपत्यकामा खाता खोलेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा वडा अध्यक्ष जित्दै राप्रपाले उपत्यकामा विजयी सुरुवात गरेको हो गोकर्णेश्वरको २ नम्बर वडामा राप्रपाका

धादिङमा २८ वटा वडाको मतपरिणाम सार्वजनिक, १४ मा एमाले जित्यो, विजयी हुने उम्मेदवारहरुको नामावली सहित

धादिङ, जेष्ठ २ । स्थानीय तहको निर्वाचनमा जिल्ला भरमा हाल सम्म २४ वटा मात्रै मतगणना सकेर वडा प्रमुखहरुको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक भएको चुनावी नतिजा अनुसार नेकपा एमालेका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।