राजनीति

एमालेका वरिष्ठ नेता नेपालले भने,- विगतका कामको मूल्याङ्कन गरी गलत र असल छुट्टाएर कुनै एक दललाई भोट गर्नुहोस्

पोखरा, २२ वैशाख । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा जनताको भलो चाहने दललाई भोट दिन आग्रह गर्नुभएको छ । एमाले पोखरा–लेखनाथ–५ निर्वाचन

नेपाली काँग्रेसले पछिल्लो गतिविधीको बारेमा पत्रकार सम्मेलन गरी जानकारी गराउँदै (हेर्नुहोस् लाइभ भिडियो)

ललितपुर। नेपाली काँग्रेस केन्द्रीय प्रचार प्रसार उपसमितिले पार्टीको पछिल्लो गतिविधीको बारेमा पत्रकार सम्मेलन गरेर जानकारी गराउँदैछ। उपसमितिका संयोजक रमेश लेखक र सहसंयोजक गगन थापाले पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्नेछन् ।

एमालेको चुनावी सभामा आक्रमण, चक्कु र ढुङ्गा प्रहारबाट ३ घाईते

जाजरकोट, २१ वैशाख । कुशेगाउँपालिका–१ काफलवाटामा आयोजना भएको नेकपा (एमाले)को चुनावी सभामा आक्रमण भएको छ । नेपाली काँग्रेसका कार्यकर्ताले आक्रमण गरेको आरोप एमालेको छ । सभामा एमालेका कार्यकर्ताले चुनावी घोषणापत्र

ठूलीकान्छी निर्विरोध निर्वाचित

नुवाकोट, २१ वैशाख । बेलकोटगढी नगरपालिकाको वडा नं १ को महिला दलित सदस्य पदमा ठूलीकान्छी नेपाली निर्विरोध निर्वाचित भएकी छिन् । नेकपा (माओवादी केन्द्र)बाट महिला दलित सदस्य पदमा उम्मेदवारी दिएकी

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ निर्वाचन आयोगको प्राङ्गनमा उभिएर यसो भने… (भिडियो सहित)

काठमाडौँ । स्थानीय तहको निर्वाचन पूर्व संविधान संशोधनको प्रस्ताव अघि नबढ्ने नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले बताउनु भएको छ । स्थानीय तहको निर्वाचनका सन्दर्भमा नेकपा (एमाले) प्रचार विभागले

प्रचण्डपुत्री मेयर बनाउन माओवादीसँग तालमेल गरेपछि चितवनका कांग्रेस कार्यकर्ता आक्रोशित, विज्ञप्ती जारी गर्दै जलाए देउवाको पुत्ला

चितवन, २१ वैशख । सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको चुनावी तालमेलको सहमतिलाई लिएर चितवनमा कांग्रेस कार्यकर्ता आक्रोशित बनेका कार्यकर्ताले पार्टी सभापति शेरबहादुर देउवाको पु्त्ला जलाएका छन्। माओवादी

यस्तो रहेछ निधिले राजीनामा फिर्ता लिनुको कारण…

काठमाण्डौ, वैशाख २१ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले मधेस मुद्दाको सम्बोधन, संविधान संशोधन, स्थानीय निर्वाचन र देश र जनताको आवश्यकताको जिम्मेवारीलाई ध्यानमा राख्दै मन्त्री पदबाट दिएको राजीनामा फिर्ता लिएको

काभ्रेपलाञ्चोकमा ४०१ दलित महिला उम्मेदवार

बनेपा, २१ वैशाख । छ नगरपालिका र सात गाउँपालिकासहित १३ वटा स्थानीय तहको लागि १३५ वडाका ४०१ दलित महिला सदस्यले उम्मेदवारी दिएका छन् । ती वडामा उम्मेदवारी दिएकामध्ये १३५ दलित

प्रचण्ड र देउवाको यस्तो आग्रह पछि गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा फिर्ता लिए, आजैबाट काममा फर्कने

वैशाख २१ । गृहमन्त्री विमलेन्द्र निधिले दिएको राजीनामा फिर्ता लिएका छन् । प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र निधीबीच आज विहान छलफल भएको थियो । उक्त बैठकमा प्रचण्ड र

प्रधानन्यायाधीश कार्कीविरुद्धको महाभियोग प्रस्ताव फिर्ता नभए एमालेले संसद् चल्न नदिने

काठमाडौँ, २१ वैशाख । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव फिर्ता नलिइए आफ्नो पार्टीले व्यवस्थापिका–संसद् चल्न नदिने बताउनुभएको छ । संसद्को बैठक आज दिउँसो बस्दैछ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।