राजनीति

प्रचण्ड र बाबुरामका कार्यकर्ताबीच गोरखामा मारामार, ४ जना घाइते

गोरखा, बैशाख २३ । चुनाव प्रचारका क्रममा नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालका कार्यकर्ताबीच गोरखामा झडप भएको छ। झडपमा नयाँ शक्तिका चार जना कार्यकर्ता घाइते भएका छन्। गोरखाको लक्ष्मी

उपेन्द्र यादवलाई कारवाही, गठबन्धनको संयोजकबाट हटाइए

काठमाण्डौ, संघीय गठबन्धनले मधेसको एजेण्डा विर्सेर निर्वाचन भाग लिएको भन्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई कारवाही गरेको छ । कारवाहीस्वरुप उनलाई गठबन्धनको संयोजकबाट हटाइएको छ । उनको ठाउँमा

चुनावको मुखैमा मालेलाई ठूलो धक्का, सिपी मैनाली नेतृत्वको मालेका ५ सय २५ नेता कार्यकर्ता एमालेमा प्रवेश

काठमाडौं । नेकपा मालेका ५ सय २५ नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । सिपी मैनाली नेतृत्वको मालेका वैकल्पिक पोलिटब्यूरो सदस्य कपिल पोखरेलको नेतृत्वमा नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन्

एमाले-कांग्रेसका कार्यकर्ताबीच झडप, उम्मेदवारको गाडीमा आगजनी

नुवाकोट, २३ वैशाख । नेपाली कांग्रेसबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवारको गाडीमा अज्ञात समूहले गए राति आगजनी गरेको छ । शिवपुरी गाउँपालिकाका अध्यक्षका उम्मेदवार रामकृष्ण थापाको बा ११ च ३४९९ नं को

चुनावको मुखैमा माओवादी केन्द्र र मालेलाई ठूलो धक्का : माओवादी केन्द्रका नेता समुह सहित मालेका सयौं नेता-कार्यकर्ता एमालेमा प्रवेश

काठमाडौ २२ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल सबैको साझा भएको बताउनुभएको छ । एमाले पार्टी कार्यालय धूम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्याक्रममा उहाँले एमाले देशभक्त

चुनावलाई मर्यादित बनाउन धनकुटामा सर्वदलिय निर्वाचन सन्चालन समिति गठन गरियो

धनकुटा खबर, बैशाख २२ । आसन्न जेठ ३१ गतेको स्थानिय तहको चुनावलाई मर्यादित बनाउन धनकुटामा १८ सदस्यीय सर्वदलिय निर्वाचन सन्चालन सहयोग समिति गठन गरिएको छ । धनकुटाबाट निर्वाचनमा भाग लिने

मदन भण्डारीलाई बिर्साउने प्रखर भाषणबाज माले नेता पुण्य गौतमले दिए मन्त्री गगन थापालाई यस्तो चुनौती (भिडियो हेर्नुहोस्)

मदन भण्डारीलाई बिर्साउने प्रखर भाषणबाज माले नेता पुण्य गौतमले दिए मन्त्री गगन थापालाई चुनौती र भने नाकाबन्दीको बेला चूँ बोल्नु हुँदैन, सुशीला कार्कीलाई महाअभियोग लगाउदा चूँ बोल्नु हुँदैन, लोकप्रियताको लागि

लमजुङमा प्रमुख पदमा दुईजना मात्र महिला

बेँसीसहर (लमजुङ), २२ वैशाख । स्थानीय तहको प्रमुख पदका लागि लमजुङमा दुई महिलाको मात्र उम्मेदवारी परेको छ । चार गाउँपालिका र चार नगरपालिका रहेको जिल्लामा एउटै गाउँपालिकाको अध्यक्षका लागि दुई

उम्मेदवारी फिर्ता लिन धम्की दिने तीन जना पक्राउ

चरिकोट, २२ वैशाख । स्थानीय तहको निर्वाचनमा दोलखाबाट उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन धम्की दिने नेपाल कम्युनिस्ट पार्टी (विप्लव) संग आवद्ध तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सदरमुकाम चरिकोटको

जम्मा ४९ हजार ७१ उम्मेदवारको मनोनयनपत्र दर्ता

काठमाडौँ, २२ वैशाख । यही वैशाख ३१ गते प्रदेश नं– ३, ४ र ६ मा हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि जम्मा ४९ हजार ७१ उम्मेदवारले मनोनयन दर्ता गरेका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।