राजनीति

एमालेको मिक्लाजुङमा पालिका स्तरीय जन संगठन निर्वाचन परिचालन कमिटी गठन

मिक्लाजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) मिक्लाजुङले ७५ सदस्यीय पालीका स्तरीय जन संगठन निर्वाचन परिचालन कमिटी गठन गरेको छ। शुक्रबार मिक्लाजुङ–७ स्थित पार्टी

सुनसरी–३ मा युवामैत्री घोषणापत्र ल्याउँछौँ : भगवती चौधरी

सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ की नेकपा एमाले उम्मेदवार भगवती चौधरीले युवामैत्री घोषणापत्र ल्याउने प्रतिबद्धता जनाउनुभएको छ। युवामैत्री घोषणापत्र तयार पार्न उहाँले सुनसरी–३ का युवासँग निरन्तर परामर्श गरिरहनुभएको छ।

झापा १ मा रास्वपाले सञ्चालन गरेको घरदैलो कार्यक्रमलाई जिल्ला प्रशासन कार्यालयद्वारा रोक

झापा । आगामी फागुन २१ गते हुने चुनावी कार्यक्रमअन्तर्गत झापा क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चालन गरेको घरदैलो कार्यक्रमलाई जिल्ला प्रशासन कार्यालयले रोकेको छ। बिहीबार बिहान काँकरभिट्टा

के भयो माधव नेपाललाई ? भए अस्पताल भर्ना

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । रुघा, खोकी र ज्वरोको समस्या देखिएपछि नेता नेपाल बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका

मैले गोली चलाउने आदेश कहिल्यै दिएको छैन, दिन पनि सक्दिन, भ्रम चिरौंः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गतेको घटनालाई लिएर आफूले आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको भन्ने प्रचार पूर्णरूपमा गलत र निराधार भएको स्पष्ट पार्नु भएको

मोरङ १ मा नयाँ र पुराना शक्ति बीच रोचक भिडन्त

मोरङ । मोरङको निर्वाचन क्षेत्र नम्बर १ बाट चौथो पटक चुनावी मैदानमा उत्रिएका घनश्याम खतिवडाका लागि यो पटकको प्रतिस्पर्धा एउटा निर्वाचन मात्रै नभएर राजनीतिक जीवनकै ‘अग्निपरीक्षा’ र ‘अन्तिम लडाइँ’ पनि

सुनसरी एमाले ११ हजारको जम्बो टोली लिएर चुनावी मैदानमा

सुनसरी । नेकपा एमालेका तर्फबाट सुनसरीका चार वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुलाई विजयी गराउन पार्टीले केन्द्रीय नेतृत्वहरुको संयोजकत्वमा जम्बो निर्वाचन परिचालन कमिटी गठन गरेर चुनावी अभियानलाई अगाडि बढाएको छ । सुनसरी

प्रजातन्त्र र महिला अधिकारका लागि नोना कोइरालाको योगदान अतुलनीय : मेयर कोइराला

विराटनगर । नेपालको प्रजातान्त्रिक आन्दोलनकी अग्रणी नेतृ नोना कोइरालाको १९औँ स्मृति दिवस विराटनगरमा विविध कार्यक्रमका साथ स्मरण गरिएको छ । विराटनगर–४ स्थित नोना कोइराला स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रजातन्त्र

धनकुटाको विकासका लागि एमालेको प्रतिबद्धता सार्वजनिक

धनकुटा,१४ माघ ।आसन्न निर्वाचनको लागि नेकपा (एमाले) धनकुटाबाट प्रतिनिधिसभा सदस्यका राजेन्द्र कुमार राईले जिल्लाको समग्र विकास, सुशासन र आर्थिक समृद्धिलाई केन्द्रमा राख्दै आफ्ना प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ। बुधबार पत्रकार सम्मेलन

नेकपा कोशी प्रदेश समिति सदस्य सिता छाराहाङद्वारा पार्टी परित्याग

मोरंग । प्रचण्डले नेतृत्व गरेको नेपाली कम्युनिस्ट पार्टीका प्रदेस समिति सदस्य सिता छाराहाङ राईले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन । मङगबार आफ्नो सामाजिक सन्जालमा पार्टीका प्रदेस अध्यक्षलाई सम्बोधन गरि



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।