राजनीति

मोरङ ३ मा पैसा बांडेको भन्दै सुनिल शर्मा बिरुद्ध उजुरी

मोरंग । मोरङ ३ मा पैसा बांडेको भन्दै नेपाली काङग्रेसका उम्मेदवार सुनिल शर्मा बिरुद्ध उजुरी परेको छ । शर्मा बिरुद्ध रास्ट्रिय उर्जाशिल पार्टीका उम्मेदवार भुवनकुमार वाग्ले ले उजुरी गरेका हुन

मोरङ १ मा श्रम सस्कृति पार्टीको निर्वाचन परिचालन समिति गठन

मोरंग । श्रम सस्कृति पार्टीले मोरङ क्षेत्र नम्बर १ मा निर्वाचनको गतिविधिलाई अगाडी बढाउन लेटाङका ललितबहादुर लिम्बुको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । पार्टीका केन्द्रिय सदस्य तथा मोरङ

रास्वपाका वरिष्ठ नेता बालेन शाह पुगे कैलाली

कैलाली । रास्वपाका वरिष्ठ नेता बालेन शाह कैलाली पुगेका छन्। कैलाली भ्रमणका क्रममा उनले रास्वपाका उम्मेदवारहरूको सम्पर्क कार्यालयमा पुगेर भेटघाट तथा शुभेच्छा आदान–प्रदान गरेका छन्। उनी कैलाली पुग्दा उनका अघिपछि

खरेलको दाबी : परिवर्तन अब निश्चित् छ,परिवर्तन घण्टीसँग

काठमाडौ । जगदीश खरेलले एकैदिन ५०० जनासँग गरे प्रत्यक्ष भेट दरेका छन् । ललितपुर–२ का रास्वपाका उम्मेदवार पूर्वमन्त्री जगदीश खरेलको हिजो एकैदिन ५०० भन्दा धेरैसँग भेट गरेका हुन् । खरेलको

झापा-५ मा बालेनले जित्नेमा सबिना काफ्ले ढुक्क, भन्छिन् – “जित्नै भनेर आएको हौँ, जितेरै छाड्छौँ”

झापा । झापा-५ मा बालेनले जित्नेमा सबिना काफ्ले ढुक्क, भन्छिन् – “जित्नै भनेर आएको हौँ, जितेरै छाड्छौँ” । झापा-५ परम्परागत रूपमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको बलियो क्षेत्र

विवादित अभिव्यक्तिप्रति स्वागत नेपालले प्रहरीसमक्ष मागे माफी

झापा । झापा–२ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सभा सदस्यका उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) ले आफ्नो विवादित अभिव्यक्तिप्रति प्रहरीसमक्ष माफी माग्नु भएको छ। सामाजिक सञ्जालमार्फत समाजमा हिंसालाई प्रशय दिने

नेपाली कांग्रेस मोरङ–१ सम्पर्क कार्यालय भद्रमारीमा उद्घाटन

उर्लाबारी । नेपाली कांग्रेस मोरङ निर्वाचन क्षेत्र नम्बर १ को सम्पर्क कार्यालय उर्लाबारी–४ भद्रमारीमा उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रमको सभापतित्व क्षेत्रीय सभापति शंकर राईले गरेका थिए भने प्रमुख अतिथि प्रदेश

प्रतिनिधिसभा निर्वाचनबारे एमाले मोरङ–१ को छलफल सम्पन्न

उर्लाबारी । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले मोरङ निर्वाचन क्षेत्र नम्बर–१ क्षेत्रीय कमिटीको आयोजनामा छलफल कार्यक्रम सम्पन्न भएको छ। उर्लाबारी–३ स्थित एमाले पार्टी कार्यालयमा सम्पन्न कार्यक्रम क्षेत्रीय कमिटी संयोजक

हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी

सुनसरी । धरान उपमहानगरपालिकाका निर्वतमान मेयर एवम् सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले फागुन

तत्कालीन माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष लामा एमाले प्रवेश

काठमाडौ । तत्कालीन माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष राजेश लामा नेकपा एमाले प्रवेश गर्नु भएको छ। भक्तपुरको गुण्डुस्थित निवासमा अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई पार्टी प्रवेश गराउनु भयो। उहाँसँगै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।