राजनीति

धनकुटामा नेकपाबाट प्रत्यक्ष तर्फ ६ र समानुपातिक तर्फ ४ जना उम्मेदवार सिफारिस

धनकुटा,११ पुष । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले धनकुटामा उम्मेदवारका लागि नाम सिफारिस गरेको छ । नेकपाले प्रत्यक्षतर्फ धर्मराज पौडेल ,शम्भु राई ,टेकनाथ (टी.एन.)

नेकपाको धनकुटामा हुने एकता सन्देशसभा भीम रावल नआउने भएपछि स्थगित

ईश्वर थापा/धनकुटा, ११ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पुस १३ गते धनकुटा सदरमुकाममा गर्ने भनिएको एकता सन्देश सभा स्थगित भएको छ। आसन्न निर्वाचनका लागि उम्मेदवार छनौट सहितका तयारीमा

एमाले कोशीको समानुपातिक उम्मेदवार छनोट प्रक्रियाप्रति कार्यकर्ताको असन्तुष्टि

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश कमिटीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । प्रदेश कमिटीको पदाधिकारी र सचिवालय बैठकले

बालेनलाई रास्वपाको दोस्रो वरियता र प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडि बढाउन रवि तयार

काठमाडौं, ११ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई पार्टीको दोस्रो वरियता र आगामी फागुन २१ गते निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवारको रुपमा स्वीकार

एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम, को-को परे सूचीमा ?

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । प्रदेश पदाधिकारी र सीमित सचिवालय सदस्यबीचको छलफलपछि प्रदेशले १०१

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

काठमाडौ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। उनलाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौंको हात्तीवनस्थित निवासमा

नेतृत्व परिवर्तन नगरी चुनावमा जाने हो भने आफु चुनाव नलड्ने महामन्त्री गगन थापाको घोषणा

काठमाडौ । बिहीबार (पुस १०) बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महामन्त्री थापाले चुनावअघि पार्टी नेतृत्व परिवर्तन अनिवार्य भएको धारणा राख्दै, नेतृत्व परिवर्तन नगरी चुनावमा जान असम्भव हुने बताएका

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गरे आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा ले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले औपचारिक रूपमा यो घोषणा गरेका हुन्। बैठकमा

एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य यही पुस्ताको पालामा हुनु पर्छ : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले विश्वविद्यालयबाट दिक्षित हुँदै गर्दा विद्यार्थीको हातमा एकातिर प्रमाणपत्र र अर्कोतिर पासपोर्ट हुने बाध्यताको अन्त्य अब यही पुस्ताको पालामा

मोरङमा नेपाली कम्युनिस्ट पार्टीद्वारा उम्मेदवार सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को मोरङ क्षेत्र नम्बर ४ र ५ का क्षेत्रीय कमिटीले प्रतिनिधिसभा निर्वाचनका लागि एकएक जना उमेदवारको नाम सिफारिस गरेका छन् । आगामी फागुन २१ गते



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।