डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढीमा पुरिँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार बिहान करिब ३ बजे आएको
चितवन, असार २१ — चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा शनिबार राति जंगली हात्तीको आक्रमणबाट आमा र उनका ४ वर्षीय छोराको दुःखद मृत्यु भएको छ। प्रहरीका अनुसार शनिबार राति करिब ११ बजे
काठमाडौं, २१ असार । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय क्षेत्र सरदर आसपासमा अवस्थित छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार
काठमाडौँ- दैलेख जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ साङ्गेताडास्थित कर्णाली नदीमा बस खस्दा बेपत्ता गाडी तथा यात्रुको खोजी कार्य जारी छ। सशस्त्र प्रहरीका अनुसार तीन दिनदेखि खोजी कार्य जारी रहे पनि बस र यात्रुको अवस्था अज्ञात
सिराहा, असार १९ — सिराहाको नेपाल–भारत सीमाक्षेत्रमा प्रहरीले जवाफी फायर गर्दा एक भारतीय लागूऔषध कारोबारी घाइते अवस्थामा पक्राउ परेका छन्। उनको साथबाट ठूलो परिमाणमा ब्राउन सुगर र कटुवा पेस्तोल बरामद
लेटाङ । मोरङको लेटाङ नगरपालिका–९ जाँतेमा नौ दिनअघि भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ। मदन भण्डारी लोकमार्गअन्तर्गत असार ११ गते प्र १–०२–०६० प
विराटनगर, असार २० — मोरङको विराटनगर महानगरपालिका–१४, जतुवामा गाईवस्तु खेतमा छाडिएको विषयलाई लिएर भएको विवादपछि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार अपराह्न
झापा, असार २० – झापाको अर्जुनधारा नगरपालिका–८ सब्जीलाइन क्षेत्रमा प्रहरीले २३.५५ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बिर्तामोडबाट शनिश्चरेतर्फ आउँदै गरेको बा ५७ प ७७३३ नम्बरको
बझाङ । बझाङको दुर्गाथली गाउँपालिका–३ रकेलस्थित श्री भगवती आधारभूत विद्यालयमा सामान्य विवादपछि भएको कुटपिट घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार असार १९ गते बिहान
लेटाङ । मोरङको लेटाङमा शनिबार दिउँसो अनटेस्ट सिटी सफारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। लेटाङ पोखरीबाट लेटाङ बजारतर्फ आउँदै गरेको अनटेस्ट सिटी