समाज

आजको मौसमः देशैभरी बादल लाग्ने, पाँच प्रदेशमा बर्षा हुने

काठमाडौं, १७ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य

एम्बुलेन्स दुर्घटना, चालक सहित चार जना घाइते

बांके । बाँकेको बैजनाथ गाउँपालिका–१ हात्तिसारस्थित रत्न राजमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। रुकुम पश्चिमबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे.१ झ.३६५ नम्बरको एम्बुलेन्स अन्य सवारीलाई साइड दिने

६ थान भरूवा बन्दुक बरामद

म्याग्दी । प्रहरीले देशका छुट्टाछुट्टै स्थानबाट ६ थान भरुवा बन्दुक बरामद गरेको छ। रघुगंगा गाउँपालिका-५ स्थित झीँ सामुदायिक वनबाट भरूवा बन्दुक ३ थान मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ। प्रहरी

संखुवासभामा बाढी–पहिरोले सडक अवरुद्ध

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका अन्तर्गत चैनपुर–वाह्रविसे सडक खण्डको अधेरी खोलामा मंगलबार बिहान आएको बाढी र पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक बन्द भएपछि वाना माध्यमिक विद्यालयका विद्यार्थीहरू

मेची राजमार्ग अवरुद्ध हुँदा इलाम सहित पूर्वी पहाड प्रभावित

इलाम । पूर्वी पहाडको लाइफ लाइन मानिने मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली खण्ड अवरुद्ध भएपछि इलाम सदरमुकामसहित मेची पहाडका जिल्लाहरू प्रभावित बनेका छन्। सोमबार सोही क्षेत्रमा गोलिया बोकेको ट्रक खोलामा खसेपछि

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, १६ असार। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।    बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने दोलखा जिरी नगरपालिका–१ घर भएका ५१ वर्षीय निमा

संखुवासभामा भिरबाट खसेको ढुंगाले लागेर घाइते वृद्धको विराटनगरमा मृत्यु

विराटनगर । संखुवासभामा भिरबाट खसेको ढुंगाले लागेर गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको छ। मृत्यु हुनेमा संखुवासभाको सिलिचोङ गाउँपालिका–४ माङतेवाका ६८ वर्षीय बागसिङ कार्की रहेका छन्।

प्रहरी हौं भन्दै लुटपाट गर्ने गिरोह पक्राउ, १० लाख ९५ हजार रुपैयाँ लुटिएको खुलासा

काठमाडौं । आफूलाई प्रहरी भएको भन्दै डर–त्रास देखाएर नगद तथा अन्य सामग्री लुटपाट गर्ने घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत असार ९

मोरङको उर्लाबारीमा ट्याक्टरबाट खसेर युवकको मृत्यु, चालक पक्राउ

मोरङ । मोरङको उर्लाबारीमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ। मंगलबार बिहान भएको दुर्घटनामा उर्लाबारी नगरपालिका–६ निवासी २० वर्षीय देवेन्द्र मगरको ज्यान गएको हो। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी

बाढी,पहिरोले झापा–इलाम जोड्ने मुख्य तीन सडक अवरुद्ध

इलाम । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण झापा र इलाम जोड्ने मुख्य तीन सडक अवरुद्ध भएका छन्। मेची राजमार्गअन्तर्गत सिमलगोला–तिल्केनी सडक खण्ड तथा माईखोला–भञ्ज्याङ र भञ्ज्याङ–बेलासे सडक खण्डमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।