समाज

सोलुखुम्बुमा आमाको हत्या आरोपमा छोरा पक्राउ

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ बुस्तिङमा ७९ वर्षीया महिलाको मृत्यु घटनामा संलग्न रहेको आशंकामा प्रहरीले मृतककै छोरालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार असार १२ गते राति करिब

आजको मौसमः देशैभरीको आकासमा बादल, तीन प्रदेशमा मनसुन सक्रिय

काठमाडौं, १५ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य

बागमती नदीमा नुहाउने क्रममा दुई बालकको ज्यान गयो

सञ्जय मिश्रा/रौतहट, १४ असार। रौतहटको पूर्वी क्षेत्रस्थित गढीमाई नगरपालिका–१ को बागमती नदीमा नुहाउने क्रममा आइतबार दुई बालकको डुबेर मृत्यु भएको छ।   जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार समनपुर–हरैया घाटमा दिउँसो करिब

बिराटनगरमा जलवायु न्याय सम्बन्धी सिकाइ गोष्ठी सम्पन्न ,युवा र बालबालिकाहरू आफैं अभियानको नेतृत्व गर्दै

विराटनगर । विराटनगरमा स्थानीय युवा, विद्यार्थी र जलवायु अभियन्ताहरूलाई जलवायु परिवर्तन र जलवायुको मुद्दामा सशक्त बनाउने उद्दैश्यका साथ“विराटनगर जलवायु सिकाइगोष्ठी २०२६“ सफलतापूर्वक सम्पन्न भएको छ । दिगो विकास इन्स्टिच्युट र

गृह मन्त्रालयको जिम्मेवार व्यक्ति हुँ भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच प्रयास गर्ने व्यक्ति पक्राउ

काठमाडौं । काठमाडौँको कोटेश्वरस्थित खरिबोट क्षेत्रमा आफूलाई गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३० वर्षीय आदित्य सिंह

जेनजी आन्दोलनका क्रममा तुल्सीपुर कारागारबाट फरार लागुऔषध मुद्दाका कैदी कपिलवस्तुबाट पक्राउ

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका–४ जुलाही चोकबाट लागुऔषध मुद्दामा सजाय भुक्तानका क्रममा दाङको तुल्सीपुर कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। जेन्जी आन्दोलनका क्रममा गत भदौ २४ गते

छिमेकी प्रेमीसँग मिलेर पतिको जलाएर हत्या

सञ्जय मिश्रा/असार १४ गते। भारतको उत्तर प्रदेशस्थित बागपत जिल्लामा विवाहबाह्य सम्बन्धका कारण एक महिलाले आफ्नै प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको घटना सार्वजनिक भएको छ।   श्रीमानलाई पहिले निद्राको औषधि खुवाएर

विराटनगर नाकाबाट झन्डै २९० ग्राम खैरो हेरोइन सहित भारतीय नागरिक पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट प्रहरीले २८९ ग्राम ७२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल राज्य,

रमेश ! जसले सर्पसँग बिताए आठ वर्ष, १३ सय बढी सर्पकाे उद्धार

तेजन खड्का/काठमाडौं, १४ असार । कहिलेकाहीँ समाजमा यस्ता मानिसहरू पनि हुन्छन्, जसले आफ्नो समय, श्रम र सीप कुनै व्यक्तिगत लाभका लागि होइन, अरूको सुरक्षा र प्रकृतिको संरक्षणका लागि खर्चिरहेका हुन्छन्।

चिकित्सकहरू माथि अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

जुम्ला, असार १४ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत चिकित्सकहरूमाथि अभद्र व्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाले उनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।