समाज

विराटनगरमा चिठ्ठाको प्रलोभन देखाएर ठगी गर्ने व्यक्ति पक्राउ

विराटनगर । विराटनगरमा आकर्षक उपहारको प्रलोभन देखाएर चिठ्ठा प्रणालीमार्फत ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–११ महेन्द्र चोकका ३५ वर्षीय सुवास राई रहेका छन्। उनले

ब्रेक फेल हुँदा बाजुरामा बस दुर्घटना, २४ जना घाइते

काठमाडौ । बाजुराको बुढीगंगा नगरपालिका–८ रिठाबजारस्थित साँफेबगर–मार्तडी सडकखण्डमा शनिबार बिहान बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन्। आज बिहान करिब ७:१० बजे महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१

सुनसरीको इटहरीबाट सासू–बुहारी नै २१.५० ग्राम ब्राउन सुगर सहित पक्राउ

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ पकलीबाट सासू–बुहारी ठूलो परिमाणको लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्थानीय ७० वर्षीया सरातुन खातुन र उनकी २० वर्षीया बुहारी सेविका सरदार रहेका

मोरङ कारागारमा एक कैदीबन्दी वृद्धको मृत्यु

विराटनगर, असार ७ । विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक वृद्ध कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका–६ निवासी ७० वर्षीय रामप्रसाद दाहालको

अकबरे खुर्सानीले फेरिएको भोजपुरः रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

भोजपुर, ७ असार । केही वर्षअघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए। विदेशिने युवाको लहर, सहरतर्फको बसाइसराइ र कृषि पेसाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए। खेतीयोग्य जमिन बाँझो छोडिँदै

आजको मौसमः पाँच प्रदेशमा बादल, मध्यमसम्मकाे बर्षा हुने

काठमाडौं, ७ असार । हाल कोशी प्रदशको केहि स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ भने अन्य भू(भागमा पश्चिमी वायू, स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ।  

२९६ ग्राम ब्राउन सुगरसहित ३ जना पक्राउ, भाग्न खोज्ने एक जनामाथि प्रहरीद्वारा गोली प्रहार

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ बालकुमारी पुलमुनि लागुऔषध नियन्त्रण ब्युरोको टोलीले चेकजाँचका क्रममा २९६ ग्राम ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थायी घर भएका

२१ वर्षसम्म कानुनको आँखाबाट लुकेका हत्या आरोपी अन्ततः जेल चलान

सञ्जय मिश्रा/रौतहट, ६ असार । करिब दुई दशकभन्दा बढी समय फरार रहेका हत्या आरोपी श्यामबाबु चौरसिया अन्ततः कानुनी दायरामा आएका छन्। बारा जिल्लाको साविक मोतिसर गाविस–९ हाल कलैया उपमहानगरपालिका–१८ निवासी

भारी वर्षा र पहिरोको जोखिमपछि इलाममा रातिको सवारी सञ्चालनमा रोक

इलाम, असार ६ । मध्य मनसुन प्रणाली सक्रिय भएसँगै भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय इलामले रातिको समयमा सवारी आवागमनमा रोक लगाएको छ। प्रमुख जिल्ला

उदयपुरमा स्कुल बस दुर्घटना : एकको मृत्यु, ३० जना घाइते

उदयपुर, असार ६ । उदयपुरमा स्कुलको स्टाफ बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। शनिबार बिहान महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दिप एजुकेसन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।