समाज

उदयपुरमा यात्रुवाहक बस दुर्घटना

उदयपुर । उदयपुरको गाईघाट नजिकै रहेको एक जोखिमपूर्ण मोडमा आज यात्रुवाहक बस दुर्घटनामा परेको छ। प्रारम्भिक जानकारी अनुसार बस अनियन्त्रित भई पल्टिएको हो। जिल्लाकै अत्यधिक दुर्घटना हुने क्षेत्रका रूपमा चिनिने

मोरङमा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

मोरङ, असार ६ । मोरङको रतुवामाई नगरपालिकामा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा रतुवामाई नगरपालिका–४ निवासी ४६ वर्षीय सुर्जानन्द मण्डल

आजको मौसमः पुर्वी तराई भू-भागमा मध्यम बर्षा हुने, अन्यत्र सफा रहने

काठमाडौं, ६ असार। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा  स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

अयोध्या राम मन्दिरको दान रकममा अनियमितता आशंका, शौच जाने बहानामा पैसा बाहिर लगिन्थ्यो

सञ्जय मिश्रा,सर्लाही। भारत उत्तर प्रदेशको अयोध्यास्थित राम मन्दिरमा भक्तजनले चढाएको दान तथा भेटीमा कथित अनियमितता भएको विषयमा विशेष अनुसन्धान टोली (एसआईटी) ले छानबिन गरिरहेको छ। यसैबीच दान रकम हिनामिना गर्न

प्रहरी हुँ भनि धम्काउने व्यक्ति पक्राउ

काठमाडौं, ५ असार। प्रहरी हुँ भनि धम्काउने कार्यमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन ।    काठमाडौं महानगरपालिका-३ बस्ने ४७ वर्षीय शैलेश डंगोललाई प्रहरीले पक्राउ गरेको हो  ।   

विराटनगरमा नेतृत्व र कूटनीतिक क्षमता विकासमा केन्द्रित ‘कोशी नमुना संयुक्त राष्ट्रसंघ सम्मेलन’ सुरु

विराटनगर । विद्यार्थीहरूमा नेतृत्व, कूटनीतिक सोच, अनुसन्धान क्षमता तथा विश्वव्यापी मुद्दाप्रतिको बुझाइ विकास गर्ने उद्देश्यसहित ‘कोशी नमुना संयुक्त राष्ट्रसंघ सम्मेलन (केएमयूएन)–२०२६’ विराटनगरमा सुरु भएको छ । स्पटलाइट इनिसियटिभको आयोजना तथा

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

ललितपुर, ५ असार । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।    ललितपुर महानगरपालिका–१० बालकुमारी बस्ने पर्सा पकहाँ मैनपुर गाउँपालिका–३ पकहाँ टोल बस्ने २० वर्षीय प्रदिप पासवानलाई

स्रोत नखुलेको नगद सहित काठमाडौंमा दुई जना पक्राउ

काठमाडौं, ५ असार । स्रोत नखुलेको नगदसहित काठमाडौंमा एकजना पक्राउ परेका छन् ।   काठमाडौं महानगरपालिका–२ लाजिम्पाटस्थित ब्लु नोट कफि बारबाट स्रोत नखुलेको नगद २२ लाख रूपैयाँ सहित २ जनालाई

स्काउट प्रवर्दनमा योगदानका लागि विराटनगर महानगरका मेयर कोइराला सम्मानित

विराटनगर । नेपाल स्काउटको ७५औँ स्थापना दिवस तथा वार्षिकोत्सवका अवसरमा स्काउट अभियानको प्रवद्र्धन र संस्थागत विकासमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला सम्मानित भएका छन् । नेपाल

झापाको बिर्तामोडमा श्रीमतीमाथि आक्रमणपछि घरको तेस्रो तलाबाट हाम्फालेका वृद्धको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिका–५ अन्नपूर्ण चोकका ७२ वर्षीय घिरेन राजवंशीको घरको तेस्रो तलाबाट हाम्फालेर मृत्यु भएको छ। आज बिहान करिब ५ः३० बजे श्रीमान्–श्रीमतीबीच घरायसी विवाद भएको थियो। विवादका क्रममा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।