झापा, असार ५ । झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थित भित्री सडक खण्डमा खेत जोतेर सडकमा निस्कँदै गरेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बाबु–छोरीको ज्यान गएको छ भने एक महिला गम्भीर घाइते भएकी छन्।
सञ्जय मिश्रा/रौतहट, ५ असार । रौतहटको चन्द्रपुर नगरपालिका-६ डावरीटोलबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ५४ हजार रुपैयाँभन्दा बढी नगद समेत बरामद भएको प्रहरीले
इलाम । आज बिहान वर्षासँगै परेको चट्याङका कारण इलामको सन्दकपुर गाउँपालिका–१ भित्तेका एक कृषकको पशुचौपायाको मृत्यु भएको छ। स्थानीय धनबहादुर राईको घर नजिकैको गोठमा बाँधेर राखिएको एक वटा गाई र
मुकेश कुमार यादव/सिरहा ५ असार । सिरहाको औरही गाउँपालिका-१ दरहियास्थित श्री जनता माध्यमिक विद्यालय (प्राविधिक धार) का प्रधानाध्यापकको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले गरेको तालाबन्दीका कारण ३ दिनदेखि पठनपाठन प्रभावित बनेको छ।
विराटनगर । विराटनगर महानगरपालिकाले घर तथा अन्य भवन निर्माणका क्रममा हुने अव्यवस्थित गतिविधिका कारण नाला जाम, सडक क्षति तथा सरसफाइ व्यवस्थापनमा देखिएका समस्या न्यूनीकरण गर्न नयाँ मापदण्ड लागू गरेको छ
काठमाडौं, ५ असार। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान
उदयपुर । उदयपुरमा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बेलका नगरपालिका–४ लालबजारस्थित आफ्नै घरमा २५ वर्षीय प्रहरी जवान बाबुराम भट्टराई मृत फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले
ताप्लेजुङ। फुङलिङ नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने
काठमाडौं । सर्लाही जिल्लाको मलंगवा नगरपालिका–२ कृष्णमन्दिरस्थित सेल्स सप्लायर्सबाट सशस्त्र प्रहरीले जेठ ४ गते दिउँसो ७५ बोरा फर्सीको वीउ बरामद गरेको छ। सोही ठाउँ बस्ने नविन कुमार यादवको दिनकर सेल्स
सञ्जय मिश्रा/रौतहट, ४ असार । रौतहटको गढीमाई नगरपालिका–२ समनपुर बजारमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार एक वृद्धको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब १२ः४५ बजे गरुडा–समनपुर सडकखण्डमा समनपुरबाट