समाज

नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

काठमाडौं । पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–२ स्थित नारायणी नदिमा हाम फालेका एक बृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। सोही जिल्लाको देवचुली नगरपालिका–११ धारापानी बस्ने ६२ वर्षीय झनक प्रसाद

राैतहटमा सुरुङ्ग खनेर लाखौँको चोरी, घुमन्ते समूहमाथि प्रहरीको निगरानी

सञ्जय मिश्रा/रौतहट, ४ असार । रौतहटको पश्चिमी क्षेत्र फतुवा विजयपुर नगरपालिकामा बुधबार राति अज्ञात चोर समूहले तीन घरमा सुरुङ्ग खनेर प्रवेश गर्दै लाखौं रुपैयाँ नगद तथा सुनचाँदीका गरगहना चोरी गरेका

मोरङको बूढीगंगा स्थित तेल उद्योगमा आगलागी, २५ लाख रुपैयाँको क्षति

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–५ स्थित स्वास्तिक ओयल इण्डष्ट्रिज प्रालिमा आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। प्रहरीका अनुसार बुधबार साँझ करिब ५ बजे उद्योगको माथिल्लो तलामा

उदयपुरमा खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु भएको छ। बुधबार साँझ चौदण्डीगढी नगरपालिका–९ देवधारकी १४ वर्षीया आयुशा सदाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका

उदयपुरमा स्कुटर दुर्घटना,एक जनाको मृत्यु

उदयपुर । उदयपुरमा भएको स्कुटर दुर्घटनामा गम्भीर घाइते भएका ड्रेगर राईको निधन भएको छ। केही दिनअघि एक साँगीतिक प्रतियोगितामा सहभागी हुन जाने क्रममा उनी स्कुटर दुर्घटनामा परेका थिए। दुर्घटनापछि गम्भीर

कोशीमा लागू औषधविरुद्धको महाअभियान: ब्राउन सुगरसहित १२ जना पक्राउ

विराटनगर, असार ४ — कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत विभिन्न जिल्लाबाट १२ जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूको साथबाट ४२ ग्राम ३०० मिलिग्राम ब्राउन सुगर, दुई वटा स्कुटर

आजको मौसमः लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा बढी गर्मी हुने

काठमाडौं, ४ असार । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान

विराटनगरबाट खैरो हिरोइन सहित तीन जना पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाट क्षेत्रमा लागू औषध दुर्व्यसनविरुद्ध सञ्चालन गरिएको “मेगा क्यान” (Mega Campaign Against Narcotics) तथा एक हप्ते लागू औषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले खैरो

दमकमा टिफरले स्कुटरलाई ठक्कर दिंदा कार्कीको मृत्यु, टिफर चालक पक्राउ

झापा । झापाको दमकमा टिफरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनापछि टिफर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक नगरपालिका–९

११ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा युवक पक्राउ

दाङ, असार ३ — दाङको तुलसीपुर उपमहानगरपालिकामा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका निवासी २२ वर्षीय चुडामणी डाँगीलाई ११ वर्षीया



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।