समाज

झापा र मोरङबाट लागू औषध सहित ३ जना पक्राउ

विराटनगर, चैत २० गते । झापा र मोरङ जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ३ जनालाई पक्राउ गरिएको छ । झापाको गौरादह नगरपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी

कवि एवं पत्रकार नवोदित ‘व्यथित काव्य सम्मान’ बाट सम्मानित

काठमाडौं । साहित्यिक पत्रकार संघले हरेक वर्ष समर्पण गर्दै आएको ‘व्यथित काव्य सम्मान–२०८२’ विराटनगरका कवि एवं पत्रकार मीनकुमार नवोदितलाई समर्पण गरेको छ । काठमाडौंमा विशेष समारोह आयोजना गरेर संघले विगत

पाँचथरमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–५ बञ्चरेडाँडास्थित गुराँसे–सुभाङ भित्री कच्ची सडक खण्डमा पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका

विराटनगरको एउटा कोठामा प्रहरीले छापा हान्दा भेटियो यस्तो, दुई जना पक्राउ

विराटनगर । विराटनगरको एउटा कोठामा छापा हानेर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१६ स्थित अजयकुमार रायको कोठामा बिहीबार साँझ प्रहरीले छापा हानेको हो । त्यस क्रममा २२

जेनजी आन्दोलनको मौका छोपेर पथरीबाट फरार भएका दुई जना थुनुवा पक्राउ

मोरंग । मोरङको इलाका प्रहरी कार्यालय पथरीबाट फरार भएका दुई जना थुनुवा पक्राउ परेका छन् । जेनजी आन्दोलनको मौका छोपेर गत भदौ २४ गते फरार भएका लेटाङ नगरपालिका–३ का २४

दीपक भट्ट पक्राउ

काठमाडौँ । व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । उनलाई प्रहरीले पाटनबाट नियन्त्रणमा लिएको एक प्रहरी अधिकारीले जानकारी दिए । यसअघि, अध्यागमन विभागले उनलाई कालोसूचीमा राखेको थियो । भट्टमाथि सम्पत्ति

धनकुटा सहित कोशीका विभिन्न जिल्लाबाट ७ जना पक्राउ

विराटनगर, चैत १९ गते । झापा, मोरङ, धनकुटा र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट लागु औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत १८ गते झापाको मेचिनगर नगरपालिका-६ स्थितमा

एक किशोरी मृत अवस्थामा फेला

बैतडी । बैतडीको पुर्चौडी नगरपालिकामा एक किशोरी मृत अवस्थामा फेला परेकी छन्। पुर्चौडी नगरपालिका–३ न्वादेउ पोखरा घर भई वडा नं. ४ भटनास्थित मालिका माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा

रुखमा झुन्डिएको अवस्थामा २ किशोरी मृत फेला

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका-५ रामवनस्थित एक आँपको रुखमा झुण्डिएको अवस्थामा दुई किशोरीको शव फेला परेको छ। सर्लाही प्रहरीका अनुसार रामनगर गाउँपालिका-६ निवासी विनोद दासकी करिब १७ वर्षीया छोरी संगीता

खोटाङमा आगलागीबाट दुई घर जलेर नष्ट

खोटाङ । खोटाङको रावा बेसी गाउँपालिका–४, डुम्रेधारापानीमा भएको आगलागीबाट दुई घर जलेर नष्ट भएको छ । प्रभुराम पाण्डे र चन्द्र प्रसाद पाण्डेको घरसहित भित्रका सम्पूर्ण सामान जलेर पूर्णरूपमा नष्ट भएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।