मोरंग, १८ चैत । आज बिहान करिब ०४:३० बजेको समयमा गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, लेटाङबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका वडा नं. ३ स्थित गंगेचोक क्षेत्रमा चेकजाँच गर्ने
विराटनगर, चैत १८ गते । झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट चैत १७ लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ९ जनालाई पक्राउ गरीएको छ । झापाको वडा
भोजपुर । भोजपुर जिल्लाको बोखिमस्थित पञ्चकन्या माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ। उक्त विद्यालयका पूर्वविद्यार्थी डा. नरहाङ तामाङ र तीर्थराज योञ्जन (तामाङ)ले आफ्नो परिवारको तर्फबाट स्वर्गीय आपा
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२ भृकुटी चोकमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। स्थानीय माया राईको घरमा आज (बुधबार) विहान २ बजे आगलागी हुँदा घर पूर्ण
मोरङ । मोरङको बेलबारी १ मा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । मंगलबार भएको आगलागी नियन्त्रणका लागि बारुणयन्त्र समयमा नपुग्दा घर पुर्ण रुपमा जलेर नस्ट भएको हो ।
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका ८ चारकोशे जङगल फोहोर डम्पिङ साईटको पश्चिम तर्फ एक पुरुष मृतावस्थामा फेला परेका छन् । विराटनगर वस्ने ५५ बर्षका दधीराम घिमिरे शिरिसको रुखमा प्लास्टिकको लाइलुनको
दाङ । दाङको बबई गाउँपालिका वडा नं. ३ स्थित बनमा एक किशोरी मृत भेटिएकी छन् । साथीको जन्मदिन मनाउन भनि १२ चैतमा घरबाट निस्केकी बबई–३ सल्लीकोट निवासी १४ बर्षीय अनु
दार्चुला । दार्चुलामा मंगलबार बिहान भएको जिप दुर्घटनामा ज्यान गुमाएका दुई जना कर्मचारी भएको खुलेको छ । शैल्यशिखर नगरपालिका–४ ओशिल भन्ने ठाउँमा भित्री सडक खण्डमा सुपप्र०१–००१ ज १६४१ नम्बरको जिप
सुनसरी । सुनसरीको खनारमा गएराति भएकाे माेटरसाईकल दुर्घटनामा दुहबी नगरपालिका–९ का २२ वर्षीय विपिन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। विपिन सवार प्र १–०२–०४८ प ७९३८ नम्बरको मोटरसाइकल कोशी लोकमार्गअन्तर्गत
ताप्लेजुङ । ताप्लेजुङमा एक पुरुष मृत अवस्थामा फेला परेको छ। तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका–१ निवासी करिब ४० वर्षीय यमराज लिम्बू हाल फक्ताङलुङ गाउँपालिका–५ मा रहेको अपर तमोर हाइड्रोपावर कम्पनीमा कार्यरत