समाज

झापाको दमकमा कलेज बस दुर्घटना

झापा । झापाको दमकमा कलेज बस दुर्घटना भएको छ । झापाको दमक गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि इटहरी इन्टरनेशनल कलेजको बस दुर्घटना भएको हो । घटनाको थप विवरण आउन बांकी छ

रवि-राँके सडक खण्डमा मोटरसाइकल दुर्घटना,एक जनाको मृत्यु

इलाम । मोटरसाइकल दुर्घटना हुँदा इलाममा एक जनाको मृत्यु भएको छ । रवि-राँके सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परि फाकफोकथुम गाउँपालिका–४ निवासी सुवास सारु मगरको मृत्यु भएको हो । आज

इलामबाट ९ बर्षिय बालक बेपत्ता

इलाम । इलामबाट एक बालक बेपत्ता भएका छन् । इलाम नगरपालिका वडा नं-८ तिल्केनी विद्युत सबस्टेशनबाट आज दिउसो ९ बर्षिय सिर्जन राई सम्पर्कविहिन भएका हुन् । माउण्ट मेची विद्यालयमा पढ्दै

वनभोज खान मुख्यमन्त्रीको हेलिकप्टर यात्रा

सिरहा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ वनभोज कार्यक्रममा सहभागी हुन हेटौंडाबाट हेलिकप्टर चढेर सिरहा आएका छन्। सिरहा कांग्रेसका सभापति रामचन्द्र यादवले अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गरेको वनभोजमा सहभागी

झापामा अटो पल्टिँदा चालकको मृत्यु

झापा । झापामा अटो पल्टिँदा चालकको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका–१ निवासी ४० वर्षीय वीरबहादुर चेम्जोङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार गएराति साढे ९ बजे

सुनसरीमा सशस्त्रको गोलीबाट सफारी चालकको मृत्यु प्रकरण : सर्वपक्षीय छलफलमा सहमति

सुनसरी । जिल्ला प्रशासन कार्यलय सुनसरीमा भएको सहमति अनुसार घटनाको निष्पक्ष छानबिन गरी दोषी उपर कार्वाही गरिने छ । मृतकको श्रीमती र छोरालाई जागिर लगाइने छ । काजकृया र क्षतिपूर्ति

मोरङबाट २० बर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

मोरङ,१७ पुष । मोरङबाट २० बर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. ५ बस्ने ४६ बर्षिय डि.वि. भन्ने डिग बहादुर

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान थप

ताप्लेजुङ, पुस १७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान थप भएको छ । सातामा दुई दिनमात्र उडान भइरहेको सुकेटार एयरपोर्टमा पुनः एक दिन तालिका थप भएको हो । नेपाल

सशस्त्रको गोलीबाट चालकको मृत्यु पछि सुनसरीमा तनाव, राजमार्ग अवरुद्ध

सुनसरी । सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृ,त्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरूले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी पनि गरेका छन् । बिहीबार

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल लिएर गुण्डागर्दी,लेटाङका युवा पक्राउ

काठमाडौ । काठमाडौंको ठमेल, बाफल क्षेत्रमा गुण्डागर्दी गर्दै हिँड्ने व्यक्तिको हातमा प्रहरीको पेस्तोल भेटिएको छ । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा लुटिएका दुई पेस्तोल यसअघि पटक पटक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।