बेलबारी। मोरङको बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्ग चोकमा सवारी दुर्घटना हुँदा १ जना पैदल यात्रीको मृत्यु भएको छ। शनिबार साँझ ७.३० बजे पूर्व–पश्चिम राजमार्गमा पश्चिम तर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६
झापा । झापाको कन्काई पुलको पूर्वीमुख मा शंकास्पद वस्तु फेला परेको छ। कालो रङको झोलामा रहेको उक्त वस्तु शंकास्पद देखिएपछि प्रहरीले त्यसलाई सुरक्षा घेराभित्र राखेको छ। स्थानीय प्रत्यक्षदर्शीका अनुसार सो
विराटनगर, पुस १९ गते । झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ६ जनालाई प्रहरी पक्राउ गरेको छ । पुस १८ गते बिशेष सुचनाको आधारमा झापाको अर्जुनधारा नगरपालिका-११
संखुवासभा । संखुवासभा समाज कतारले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै सडक दुर्घटनामा ज्यान गुमाएका अनिल तामाङको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ। संखुवासभा जिल्ला चैनपुर नगरपालिका–९, खाम्लिङ निवासी
झापा । जंगली हात्तीको बथान गाउँ प्रवेश गर्दा जिल्लाको विभिन्न स्थानमा बिहीबार एकै दिन तीनवटा घरसहित लाखौँको अन्नबाली र भौतिक सम्पत्तिमा क्षति पुगेको छ । कमल गाउँपालिका-३ बगाले टोलस्थित गणेश
लेटाङ, १८ पुस । “बेलैमा गरौँ मिलाप, नगरौँ बिलाप” भन्ने मूल सन्देशका साथ लेटाङ नगरपालिका न्यायिक समितिले स्थानीय तहमा हुने विवादलाई कानुनी प्रक्रिया र मेलमिलापको माध्यमबाट समाधान गर्ने उद्देश्यसहित तीन
झापा । निर्माणाधीन एसियाली राजमार्गअन्तर्गत मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति भएको दुर्घटनामा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी साहको मृत्यु भएको छ। काँकडभिट्टाबाट विर्तामोडतर्फ जाँदै गरेको प्र १–०१–०१३ प ५८८८
सुनसरी । सुनसरीको लौकहीमा सफारी चालकमाथि गोली चलाउने एपीएफका हवल्दारलाई पक्राउ गरिएको छ । उक्त घटना छानबिनका लागि हिजै सुनसरीका सहायक सीडीओ घनश्याम न्यौपाने संयोजक, डीएसपी चन्द्र खड्का र राष्ट्रिय
झापा । झापाको बिर्तामोड नगरपालिका-४ स्थितबाट प्रतिबन्धित औषधी र लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागू
विराटनग ।मोरङको लेटाङ नगरपालिका–२ की १३ वर्षीया बालिका अंशु गौतमको वीभत्स हत्या प्रकरणमा संलग्न ठहरिएका ५९ वर्षीय पदमबहादुर अधिकारीविरुद्ध मोरङ जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरिएको छ। अभियोगपत्रमा अधिकारीलाई मुलुकी अपराध