समाज

झापाबाट हराइरहेका दुई बालिकाको खोजीका लागि आग्रह

झापा । गौरादह नगरपालिका–७ शान्ति चोककी १४ वर्षीया देवि बुढाथोकी र जुरोपानी–८की स्मारिका कार्की विगत केही घण्टादेखि सम्पर्कविहिन भई हराइरहेका छन्। प्रगति आ.वि. कक्षा ९ की विद्यार्थी देवि बुढाथोकी हिजो

झापाको एक हार्डवेयर पसलमा आगलागी

झापा । झापाको एक पसलमा आगलागी भएको छ । झापाको अर्जुनधारा ८ स्थित सन्तोष शाहको हार्डवेयर पसलमा आगलागी भएको हो । आगलागी नियन्त्रण कार्य जारी छ ।

झापाबाट दुई बालिका बेपत्ता

झापा । झापाबाट दुई बालिका बेपत्ता भएका छन् । गौरादह नगरपालिका–७, शान्ति चोक निवासी देवि बुढाथोकी र जुरोपानी–८ निवासी स्मारिका कार्की सम्पर्कविहिन भएकी हुन् । प्रगति आ.वि. कक्षा ९ मा

तरकारी टिप्न जाँदा विद्युतीय मोटरको तारबाट करेन्ट लागेर एक जनाको मृत्यु

धनुषा । धनुषाधाम नगरपालिका-४ गौरीपुर बस्ने ५७ वर्षीया पारो देवी महतोको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको हो । आफ्नै खेतमा तरकारी टिप्न जाँदा विद्युतीय मोटरको तारबाट करेन्ट लागेर उनको

मोरङमा दाजुले छुरा प्रहार गर्दा भाइको मृत्यु

मोरङ । मोरङको जहदा गाउँपालिका वडा नम्बर ७ तरिगामास्थित मझारेमा दाजुले छुरा प्रहार गर्दा भाइको मृत्यु भएको छ । बुधबार राति आपसी विवादमा ३० वर्षीय राजुकुमार साहले छुरा प्रहार गर्दा

यमरी पूर्णिमामा झी पुचःद्वारा नेवारी संस्कृतिको पहिचान झल्कने यमरीको स्टल प्रदर्शन

विराटनगर । यमरी पूर्णिमाको अवसरमा नेपाल भाषा तथा सांस्कृतिक संघ झी पुचः विराटनगरले बिहीबार शुभकामना आदानप्रदान कार्यक्रमसहित विशेष यमरी स्टल सञ्चालन गरेको छ । नेवाः सांस्कृतिक पहिचान प्रवद्र्धनका उद्देश्यसहित कोशी

सुनकोशीमा हामफालेर एक जना बेपत्ता

उदयपुर । सुनकोशीमा हामफालेर एक जना बेपत्ता भएका छन् । कदुवा घर भएका मिश्र कार्की सुनकोशीको पुलबाट हामफालेर बेपत्ता भएका हुन् । खोजी कार्य भने जारी रहेको र अझै फेला

विराटनगरमा मोटरसाइकल दुर्घटना, प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । दुर्घटनामा प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरमा कार्यरत ३० वर्षीय प्रहरी सहायक हवल्दार भीम खड्काको मृत्यु भएको हो

मोरङ्गको बेलबारीमा जंगली हात्तीको त्रास

मोरंग । मोरङ्गको बेलबारी नगरपालिकाका बिभिन्न वडामा पछिल्लो केही दिनयता जंगली हात्तीको त्रास बढेको छ । जंगलबाट बस्तीमा छिरेको हात्तीले किसानले लगाएको बालीनाली सखाप पार्दै आएको छ । हात्तीको हुल

अध्ययन भ्रमणमा सौराहा घुम्न पुगेकी १८ वर्षीया स्नेहा पाख्रिनको होटलको छतबाट खसेर मृत्यु

चितवन । चितवनको सौराहामा छतबाट खसेर एक युवतीको मृत्यु भएको छ । सिन्धुली गुरुकुल कलेजबाट अध्ययन भ्रमणमा सौराहा घुम्न पुगेकी १८ वर्षीया स्नेहा पाख्रिनको होटलको छतबाट खसेर मृत्यु भएको हो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।