समाज

धरानमा दाउरा विवादले झडप, एक जनाको कान काटियो

सुनसरी । सुनसरीको धरान–१७ स्थित जङ्गलमा दाउरा बिक्रीको विषयमा विवाद चर्किँदा सोमबार झडप भएको छ। दाउरा जानकारी नदिई तीन भरी बेचेपछि सुरु भएको विवादमा दिपुले धारिलो हतियार प्रहार गरी आयुष

किशोर किशोरीले एउटै रुखमा झुण्डिएर गरे आत्महत्या

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, काँक्रेबिहारस्थित जंगलमा सोमबार एक किशोर र किशोरी मृत अवस्थामा फेला परेका छन्। स्थानीयले घाँस काट्ने क्रममा करौंटीको रूखमा झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीका

लैंगिक हिंसाबाट प्रभावित महिलाहरूका लागि सीपमूलक तालिम

विराटनगर । एवीसी नेपालको आयोजनामा लैंगिक हिंसाबाट प्रभावित महिलाहरूका लागि १५ दिने सीपमूलक तालिम सम्पन्न भएको छ । यूएनएफपीएको सहयोगमा गत कात्तिक २४ गतेदेखि सुरु भएको तालिम सोमबार सम्पन्न भएको

इटहरीको खनारमा स्थित स्टेशनरी पसलमा चोरी

इटहरी । इटहरी–१२ खानारस्थित साशी स्टेशनरीमा आज बिहान चोरी भएको छ। पसलमा राखिएका सामान चोरले लिएर फरार भएको घटना CCTV फुटेजमार्फत सार्वजनिक भएको छ। दुकानका सञ्चालकका अनुसार चोरीमा संलग्न व्यक्ति

धनकुटा र संखुवासभाका गरि दुई जना गाँजा बोकेको ट्रक सहित पूर्वपश्चिम राजमार्गबाट पक्राउ

सिराहा । सिराहाको लहान नगरपालिका-१ स्थित पूर्वपश्चिम राजमार्गबाट गाँजा बोकेको ट्रकसहित प्रहरीले दुई युवक पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा संखुवासभाको धर्मदेवी नगरपालिका-९ छिपीधाराका २४ वर्षीय टंक विश्वकर्मा र धनकुटाको

सुनसरीको इनरुवाबाट ब्राउन सुगर सहित दुई जना पक्राउ

सुनसरी, मंसिर ०८ गते । सुनसरीको इनरुवा नगरपालिका-४ स्थित बसपार्कबाट २०२ ग्राम ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ०७ गते लागू औषध नियन्त्रण ब्युरो विराटनगर

झापा र मोरङबाट लागू औषध सहित ५ जना पक्राउ

विराटनगर, मंसिर ०८ गते । झापा र मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ५जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ०६ गते वडा प्रहरी कार्यालय भद्रपुरले ६ ग्राम ७००

झापाको बिर्तामोडबाट प्रतिबन्धित ‘भारतीय लक्की ड्र’ कुपन, कपडा र अन्य सामग्रीसहित चारजना भारतीय नागरिक पक्राउ

झापा । झापाको बिर्तामोडबाट प्रतिबन्धित ‘भारतीय लक्की ड्र’ कुपन, कपडा र अन्य सामग्रीसहित चारजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट बिर्तामोड बसपार्कबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-५

उर्लाबारीमा हात्तीको हुल नै पस्यो गांउ,सतर्क रहन आग्रह

उर्लाबारी । उर्लाबारी नगरपालिका २ मा आज बिहान ६:३० बजे अन्दाजी २५ वटा जङ्गली हात्तिको हुल गाउँ पसेको छ। बिहान बिहानै गाँउमा ठुलो सङ्ख्यामा हात्ती देखिएपछि यतिबेला स्थानीय त्रासमा रहेका

सुजन लिम्बूको पार्थिव शरीर नेपाल आय़ो, आज तेलिघाटमा अन्त्येष्टि

लेटाङ । वैदेशिक रोजगारीका क्रममा निधन भएका लेटाङ नगरपालिका–८ जाँते बजारका ३४ वर्षीय सुजन लिम्बू (सिंगक)को पार्थिव शरीर नेपाल आइपुगेको छ। करिब चार साताअघि विदेशमा निधन भएका लिम्बूको कागजी प्रक्रिया



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।