सुनसरी, मंसिर ९ । सुनसरीको हरिनगर गाउँपालिका-६ स्थितबाट २० किलो गाँजा सहित WB 02AL0175 नम्बरको कार प्रहरीले नियन्त्रणमा लिएको छ । मंसिर ०९ गते कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान
उदयपुर,९ मंसिर । उदयपुरमा “लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान” अन्तर्गत प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । त्रियुगा नगरपालिका वडा नं. ११ पिपलचोक स्थित जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना र
काठमाडौं । भीरमा खसेर अड्किएकी बालिकालाई मकवानपुर प्रहरीले सकुशल उद्धार गरेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–५ ढुसिनीपुल घर भएकी १४ वर्षीया रजना स्याङ्तान सोमबार राति करिब आठ बजे छबेली बजार
झापा । झापाको बिर्तामोड हर्कलाल मार्गमा एक पिकअप बोलेरो र कार दुर्घटना भएको छ। दुर्घटनामा घाइतेलाई उपचारका लागि B&C अस्पताल लगिएको जनाइएको छ। थप विवरण र घटनाको अनुसन्धान बिर्तामोड प्रहरीले
विराटनगर, मंसिर ०९ गते । झापाको दमक नगरपालिका-८ र इलामको चुलाचुली गाउँपालिका-४ स्थितबाट प्रहरीको लुटिएको २ थान चाईनिज पेस्तोल र २० राउण्ड गोली सहित लुटपाटमा संलग्न ३ जनालाई पक्राउ गरिएको
विराटनगर, मंसिर ०९ गते । झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर ०८ गते लागू औषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरीएको छ । मंसिर ०८ गते मोरङको अस्थायी
विराटनगर । विराटनगरको मेन बजारमा आगलागी भएको छ । विराटनगर–७ स्थित सरस्वती प्लास्टिक उद्योगको पछाडिको क्षेत्रमा आगलागी भएको हो । आगलागी भएको क्षेत्र जलजला मोडनजिक, श्रीमहालक्ष्मी ज्वेलर्सको पछाडिको बजार क्षेत्रमा
मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ फलफूल लाइनस्थित बाटोको छेउमा सोमबार दिउँसो १ जना युवक मृत फेला परेका छन् । पथरीशनिश्चरे–६ का ३० वर्षीय गणेश थापा मृत फेला परेको प्रहरीले जनाएको
हिराराज राई ,धनकुटा । खुवालुङ क्षेत्रको सांस्कृतिक, धार्मिक तथा पर्यटकीय महत्वलाई दृष्टिगत गर्दै गरिएको भौतिक निर्माण तथा सम्भाव्यता अध्ययनलाई थप प्रभावकारी बनाउन सोमवार एक उच्चस्तरीय टोलीले स्थलगत अवलोकन गरेको
इलाम । एउटै आमाबाट २८ सन्तानको जन्म भएको सुन्दा अनौठो लाग्छ अचेल । पछिल्लो पुस्तालाई त झनै बुढापाकाले सुनाउने दन्तेकथा जस्तो तर यो इलाम नगरपालिका–६ मा बस्दै आउनुभएकी ८३ वर्षीया