समाज

धनकुटामा कर्फ्यू आदेश जारी

धनकुटा,२५ भदौ । धनकुटामा कर्फ्यू आदेश जारी भएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल द्वारा जारी भएको कर्फ्यू आदेश अनुसार आज दिनको ५:०० बजे देखि भोलि २६ गते विहान

धनकुटा जेनजी युवाद्वारा संचालित सबै आन्दोलन आजबाट स्थगित

धनकुटा,२५ भदौ । धनकुटामा जेनजी युवाद्वारा सञ्चालित सम्पूर्ण आन्दोलन आजैदेखि समाप्त भएको छ । आजदेखि कुनै पनि र्‍याली, प्रदर्शन वा कुनै पनि प्रकारको हानिकारक गतिविधि नगर्ने निर्णय गरेकाे छ ।

धनकुटामा जेनजीको प्रदर्शन यस्तो छ(फोटो फिचर)

धनकुटा । धनकुटामा जेनजीको प्रदर्शन जारी छ । अहिले सम्म प्रदर्शन शान्तिपूर्ण रहेको छ । तस्बीरमा –

साँगुरीगढी गाउँपालिकाद्वारा एक दिने शैक्षिक विदा

हिराराज राई,धनकुटा । काठमाडौँसहित देशका विभिन्न शहरहरूमा भदौ २३ गते सोमबार भएको Gen Z आन्दोलन को क्रममा ज्यान गुमाएका विद्यार्थीहरूप्रति साँगुरीगढी गाउँपालिका परिवारले गहिरो श्रद्धाञ्जली अर्पण गरेको छ। शोकसन्तप्त परिवारप्रति

जेन–जी आन्दोलनमा ज्यान गुमाएकाको शोकमा पाख्रिबास नगरले दियो शोक बिदा

धनकुटा,२४ भदौ । ‘जेन–जी’ समूहको प्रदर्शनमा ज्यान गुमाउने युवाको शोकमा धनकुटाको पाख्रिबास महानगरपालिकाले आज (मंगलबार) शोक बिदा दिने निर्णय गरेको छ । देशको विकास र सम्वृद्धिको सपना बोकी भविष्यका कर्णधारका

जेनजीहरुको धनकुटामा समेत प्रदर्शन(फोटो फिचर)

धनकुटा, २३ भदौ । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा जेनजीहरुले धनकुटामा समेत प्रदर्शन गरेका छन् । आज दिउँसो सदरमुकाममा भेला भएर जेनजीहरुले प्रदर्शन

धनकुटामा आमाको अन्त्येष्टि पछि बुबाको शव कुर्दै ३ छोरी

धनुकटा । धनकुटाको महालक्ष्मी नगरपालिका–१ स्थायी घर भई रोजगारीका लागि कुवेत गएका ४१ वर्षीय डम्बरबहादुर मगरको भदौ ४ गते नि धन भयो। श्रीमानको मृत्युको खबर सुनेकी ३३ वर्षीया विद्या मगरको

बन्दाकोपीले मूल्य नपाएपछि धनकुटाका किसान मार्कामा

धनकुटा, १९ भदौ । बन्दाकोपीले मूल्य नपाए पछि धनकुटाका किसान मार्कामा परेका छन् । बन्दा कोपी बिक्रिको मूख्य सिजनमा बन्दा कोपीले मूल्य नपाउँदा किसान मर्कामा मात्रै होइन लगानी समेत उठाउन

संघ संस्था ऐन २०८२ विधेयकमा रहेका विवादास्पद प्रावधानहरू सच्याउनुपर्ने माग

धनकुटा,१८ भदौ । धनकुटामा रहेका विभिन्न संघ संस्थाहरुले सरकारले ल्याएको संघ संस्था ऐन, २०८२ विधेयकमा रहेका विवादास्पद प्रावधानहरू सच्याउनुपर्ने माग गरेका छन्। नेपाल अपाग महासंघ, सामुदायीक वन उपभोक्ता महासंघ नेपाल

अख्तियार इटहरी कार्यालयमा एक हजार ७ सय ८३ उजुरी दर्ता

धनकुटा, १८ भदौ । आर्थिक वर्ष २०८१÷०८२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयमा एक हजार ७ सय ८३ उजुरी दर्ता भएका छन् । बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।