समाज

रास्वपा पाख्रीबासको नगर अधिबेशन भदौ २७ मा हुने,डा. स्वर्णिम वाग्ले र सन्तोष परियार आउने

धनकुटा,१८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाख्रीबासको प्रथम ऐतिहासिक नगर अधिवेशन भदौ २७ गते हुने भएको छ । पाख्रीबास नगरपालिका वडा नं. ४ मा रहेको पाख्रीबास होटल भ्यूमा अधिबेशन

धनकुटामा विकासका लागि आएको रकम फिर्ता जाँदा समस्या

धनकुटा,१७ भदौ । धनकुटाका संघिय संसद, प्रदेश संसद, नगरपालिकाका प्रमुख लगायतका जनप्रतिनिधीले समन्वयको अभावमा विकासका लागि आएको रकम फिर्ता जाँदा समस्या भएको बताएका छन् । धनकुटामा स्थानिय तहको असल अभ्यास

धनकुटामा फोनिजको स्थापना दिवसको अवसरमा शुभकामना तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

धनकुटा,१६ भदौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० धनकुटाले २६ औं स्थापना दिवशको अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा कोशी प्रदेश सरकारले ल्याउन लागको आम संचार विद्येकमा रहेका

साँगुरीगढीमा सडक सरसफाई अभियान सम्पन्न

हिराराज राई,धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–९ अन्तर्गत बेस्राङ, खर्वनी र मलिनबोटेका स्थानिय बासिन्दाहरूले गाउँदेखि धरानसम्म आवतजावतमा प्रयोग हुने सडकलाई सरसफाई गरेका छन्। आइतबार सम्पन्न सरसफाई अभियानमा १८ जना स्थानियको

धनकुटाबाट ८ करोड मूल्य भन्दा बढीको अलैंची निकासी

धनकुटा, १५ भदौ । धनकुटाबाट गएको आर्थिक वर्ष २०८१÷०८२ मा ८ करोड ५० लाख मूल्य बराबरको अलैंची निकासी भएको छ । धनकुटामा गत वर्ष १२७ हेक्टर क्षेत्रफलमा गरिएको खेती बाट

भूमि विधेयकको विरोधमा धनकुटामा जसपाको प्रदर्शन

धनकुटा,१५ चदौ । जनता समाजवादी पार्टी जसपा नेपालले धनकुटामा समेत भूमि विधेयकको विरोधमा उत्रिएको छ । जसपा नेपाल जिल्ला समिति, धनकुटाले आइतबार भूमि विधेयकको विरोध गर्दै धनकुटामा प्रदर्शन गरेको हो

धनकुटामा एक पुरुषको शव फेला

धनकुटा,१५ भदौ । धनकुटामा एक पुरुषको शव फेला परेको छ । आज बिहान धनकुटा क्याम्पसको शिक्षक आवास नजिकै भोगटेको रुखमा झुण्डिएको अवस्थामा उक्त शव फेला परेको हो । उक्त शव

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को पाख्रिबास नगर सम्मेलन सम्पन्न,अध्यक्षमा कार्की

धनकुटा,१४ भदौ । नेकपा (माओवादी केन्द्र) को महिला संगठन अखिल महिला संघ (क्रान्तिकारी) को पाख्रिबास नगर सम्मेलन सम्पन्न गरिएको छ । आज सम्पन्न सम्मेलनबाट सविना कार्कीको अध्यक्षतामा ३५ सदस्यीय नगर

रुद्राक्ष व्यावसायी संघ धनकुटाको अध्यक्षमा पाख्रिन

धनकुटा,१४ भदौ । रुद्राक्ष व्यावसायी संघ धनकुटाको पहिलो अधिवेशन बाट अध्यक्षमा नरेश पाख्रिन सर्वसम्मत चयन भएको छन् । संघको उपाध्यक्षमा चक्र राई, निसान मगर, सन्त नेवाः खड्गी चयन भएका छन्

प्रगतिशील लेखक संघ धनकुटाको चौथो जिल्ला अधिबेशन सम्पन्न,अध्यक्षमा ध्रुव पौडेल

धनकुटा । प्रगतिशील लेखक संघ धनकुटाको चौथो जिल्ला अधिबेशन सम्पन्न हिजो शुक्रबार सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्षमा ध्रुव पौडेल एलेक्सलाई चयन गरेको छ । त्यस्तै संघको उपाध्यक्षमा ईश्वर थापा,सचिव



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।