समाज

रुद्राक्ष व्यवसायी संघ धनकुटाको जिल्ला भेला शुरु

धनकुटा । रुद्राक्ष व्यवसायी संघ धनकुटाको जिल्ला भेला शुरु भएको छ । केन्द्रिय अध्यक्ष मनोज आचार्यको प्रमुख आतिथ्य र प्रदेस अध्यक्ष राजकुमार घिमिरेको बिशेस आतिथ्य र धनकुटा जिल्ला भेला संयोजक

धनकुटाका डम्बरको कुवेतमा मृत्युको खबर सुनेपछि नेपालमा श्रीमतीको पनि मृत्यु,तीन छोरीको बिचल्ली

धनकुटा । कुवेतमा वैदेशिक रोजगारीमा रहेका धनकुटा महालक्ष्मी नगरपालिका–१ कटहरेका ४३ वर्षीय डम्बर मगर विषाक्त मदिरा सेवनका कारण १० दिनअघि मृत्यु भएको थियो। पतिको मुत्युको खबर सुनेलगत्तै बेहोस भएकी उनकी

पत्रकार महासंघ धनकुटाद्वारा कोशी प्रदेश आमसञ्चार विधेयकको विरोधमा शान्तिपूर्ण धर्ना

धनकुटा,१२ भदौ । कोशी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरी अघि बढाएको ‘कोशी प्रदेश आमसञ्चार विधेयक’ मा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान खारेजीको माग गर्दै पत्रकारहरूले विरोध गरेका छन्। नेपाल पत्रकार

धनकुटाबाट लागु औषध खैरो हिरोइन सहित छ जना पक्राउ

धनकुटा,११ भदौ । धनकुटाबाट लागु औषध खैरो हिरोइन सहित छ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका ६ फोक्लैण्ड टापु बस्ने २७ बर्षिया एलन लिम्बु ,नपा ४ का

सहिदभूमि गाउँपालिका अध्यक्ष राईलाई पित्रृ शोक

धनकुटा,११ भदौ । धनकुटाको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईलाई पित्रृ शोक परेको छ । अध्यक्ष राईका ८० वर्षीय बुबा विष्णुराज राईको हिजो साँझ सुनसरीको बुढीखोलाले बगाउँदा निधन भएको हो ।

धनकुटामा फोहोर मैला व्यवस्थापन केन्द्रबाट रोजगारी र राजश्व दुवै

धनकुटा,१० भदौ । धनकुटा नगरपालिकाले ‘मिसाए फोहोर, छुट्याए मोहोर’ अभियानलाई अगाडी बढाए संगै फोहोर मैला व्यवस्थापन केन्द्रले रोजगारी र राजश्व दुवै दिएको छ । धनकुटाको हिले र धनकुटा बजारबाट दैनिक

मन्त्रालयले सच्चायो स्थानिय तह संस्थागत क्षमता स्वमूल्यांकनको तथ्यांक : धनकुटाका ७ स्थानिय तह मध्ये संस्थागत क्षमता स्वमूल्याङ्कनमा छथर जोरपाटी गाउंपालिका उत्कृष्ट

धनकुटा,९ भदौ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानिय तह संस्थागत क्षमता स्वमूल्यांकन(Lisa) को आर्थिक बर्ष २०८०-०८१ का तथ्यांक सच्च्याएको छ । जस अनुसार धनकुटाका सात स्थानीय तह मध्ये

धनकुटामा खानेपानीको जलाधार क्षेत्रको सरसफाई अभियान सुरुवात

धनकुटा,८ भदौ । धनकुटामा आजदेखि खानेपानीको जलाधार क्षेत्रको सरसफाई अभियानको सुरुवात भएको छ । धनकुटा सदरमुकामको खानेपानीको सबैभन्दा पुरानो भनिएको रानीवन खानेपानी मुहान क्षेत्रको सरसफाई गरेर खानेपानीको जलाधार क्षेत्रको सरसफाई

धनकुटाका ७ स्थानिय तह मध्ये संस्थागत क्षमता स्वमूल्याङ्कनमा पाख्रिबास नगरपालिका पहिलो

धनकुटा,८ भदौ । धनकुटाका सात स्थानीय तह मध्ये संस्थागत क्षमता स्वमूल्याङ्कन लिजामा सबैभन्दा बढी अंक ल्याउदै पाख्रिबास नगरपालिका उत्कृष्ट वनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको

प्राकृतिक श्रोत व्यवस्थापन कलेज पाख्रीवासको नेविसंघ सभापतिमा रञ्जन

धनकुटा । प्राकृतिक स्रोत व्यवस्थापन कलेज पाख्रीवासमा नेपाल विद्यार्थी संघको चौथो अधिवेशनबाट रञ्जन कुमार मेहताको सभापतित्वमा नयाँ समिती चयन गरिएकाे छ । आज शनिवार सम्पन्न अधिवेशनको उद्घाटन गर्दै नेपाल विद्यार्थी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।