समाज

धनकुटामा योग शिविर सम्पन्न

धनकुटा,७ भदौ । धनकुटामा योग शिविर सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको कार्यालय परिसरमा वैज्ञानिक मनोक्रान्ती स्मार्ट योगका प्रशिक्षक देवनाथ सिंह र पिटि बरालद्धारा शिविरमा प्रशिक्षण दिएका थिए

धनकुटामा रक्तदान

धनकुटा, ६ भदौ । ब्रहमाकुमारी राज योग सेवा केन्द्र र धनकुटा समाज सेवा प्रभागले विश्व बन्धुत्व दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पूर्व प्रमुख प्रशासिका दादी

धनकुटामा ट्रक पल्टिएर दुर्घटना हुंदा दुई जना घाइते,एकको अवस्था गम्भिर

धनकुटा,६ भदौ । धनकुटामा ट्रक पल्टिएर दुर्घटना हुंदा दुई जना घाइते भएका छन् । आज दिउंसो करिब २:५० बजे जिल्लाको महालक्ष्मी नगरपालिका ४ दमार स्थित लेगुवा खाँदबारी खण्डमा बिराटनगरबाट संखुवासभा

धनकुटामा २ हजार ६ सय ७२ मेट्रिकटन सुन्तला उत्पादन

धनकुटा,६ भदौ । धनकुटामा आर्थिक वर्ष २०८१÷८२ मा २ हजार ६ सय ७२ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । रोग किराको प्रकोपका कारण समस्यामा रहको सुन्तला खेती २०८१÷८२ मा ५

धनकुटामा नमस्ते नेपालको महिला कानुनी चेतना कार्यक्रम संचालन

धनकुटा । धनकुटामा महिलाहरुले मात्र नेतृत्व गरेको गैरसरकारी संस्था नमस्ते नेपालले धनकुटामा आफ्नो ९ औ बार्षिक उत्सव तथा साधारण सभाको अवसरमा महिला कानूनी सचेतना कार्यक्रम सञ्चालन गरेको छ । वीहिवार

डुम्रिबोटे कुलो सिंचाइ आयोजना संचालन

धनकुटा, ५ भदौ । स्वीस सरकारको विकास सहयोग, संघीय सरकार, प्रदेश सरकार, धनकुटा नगरपालिका र स्थानीय उपभोक्ता संस्थाको लागत साझेदारीमा सम्पन्न उक्त आयोजना साना सिंचाइ कार्यक्रम अन्तर्गत धनकुटा नगरपालिका ६

धनकुटाको सांगुरीगढी स्थित घण्टेमा रुख लडेर सडक अवरुद्द

धनकुटा,५ भदौ । धनकुटामा रुख लडेर सडक अवरुद्द भएको छ । आज बेलुका करिब ७:१५ बजे जिल्लाको सांगुरीगढी गाउंपालिका ६ घण्टे स्थित कोशी लोकमार्गमा टोरुख लडेर दुबै तर्फको सडक अवरुद्द

धनकुटामा कोशी प्रदेश प्रहरी प्रमुखले गरे स्थानियबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया

धनकुटा,५ भदौ । निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय धनकुटा पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला समन्वय समिति धनकुटाका उप-प्रमुख सावित्रा राई लगायत स्थानिय

कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण, वर्तमान समय सापेक्ष अनुरुप प्रविधिको प्रयोग गरी समाजमा शान्ति सुरक्षा प्रभावकारी बनाउन निर्देशन

धनकुटा,५ भदौ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले भदौ ५ गते जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमणको क्रममा कार्यालय भवन, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण

धनकुटाका प्रमुख जिल्ला अधिकारी पोखरेलको सरुवा,गेलाल आउने

धनकुटा,४ भदौ । गृह मन्त्रालयले बुधबार धनकुटा सहित १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई जिल्ला प्रंसासन कार्यालय सप्तरी पठाइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।