समाज

सुशीला कार्की नेतृत्वको वर्तमान सरकार जनताको चाहना होइन : नेकपा धनकुटा

धनकुटा, १ असोज । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति धनकुटाले जेन्जी आन्दोलनले नेपालको राजनैतिक इतिहासमा एक महत्वपूर्ण मोडको रुपमा उदाएको जनाएको छ । धनकुटामा आज पत्रकारहरुसंग अन्तकृया गर्दै नेपाल कम्युनिस्ट

जेनजी प्रदर्शनमा सहादत प्राप्त गर्नुभएका कुथुमीको शव धनकुटा ल्याइयो

धनकुटा,१ असोज । गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी प्रदर्शनका क्रममा सहादत प्राप्त गरेका धनकुटाको पाख्रिबास नगरपालिका १० का ६० वर्षीय छत्रमान कुथुमीको पार्थिव शरिरलाई धनकुटा ल्याइएको

धनकुटा औद्योगिक ग्राममा १ वर्षमा २ वटा उद्योग थप

धनकुटा, ३१ भदौ । धनकुटा नगरपालिका ६ आत्माराको अमलेटारमा रहेको औद्योगिक ग्राममा आर्थिक वर्ष २०८१÷०८२ मा जम्मा २ वटा उद्योग थप भई संचालनमा आएका छन् । स्थानीय कच्चा पदार्थमा आधारित

अपडेट : धनकुटाको सहिदभूमिमा ट्याक्टर दुर्घटना हुंदा एकको मृत्यु

नरेन्द्र कश्चित/धनकुटा,२८ भदौ । धनकुटाको सहिदभूमि-३ पञ्चकन्या नजिक को २ त ८६९९ नम्बरको ट्याक्टर दुर्घटना हुदा सह-चालक वर्ष १६ को खगेन्द्र परियारको घटना स्थलमै मृत्यु भएको छ । ढुुङ्गा बोकेर

धनकुटामा जारी गरिएको निषेधाज्ञा हटाईयो

धनकुटा,२८ भदौ । धनकुटामा जारी गरिएको निषेधाज्ञा हटाईएको छ । देशको सुरक्षा अवस्थालाई मध्ये नजर गर्दै सुरक्षा संवेदनशीलता कायम राख्न गत भदौ २६ गते जिल्लाभर निषेधाज्ञा लागू गरिएको थियो ।

धनकुटामा ट्याक्टर दुर्घटना,दुई जना घाइते

धनकुटा,२८ भदौ । धनकुटामा ट्याक्टर दुर्घटना हुंदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा चालक सहिदभूमि गाउंपालिका २ का २३ बर्षिया सचिन शिवाको टाउकोमा चोट लागेको र उपचारको लागि

धनकुटाका यी क्षेत्रमा आज बेलुका ८ बजेदेखि कर्फ्यू आदेश जारी

धनकुटा,२७ भदौ । धनकुटामा आज पनि कर्फ्यू आदेश जारी भएको छ । प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कर्फ्यू आदेश अनुलार आज बेलुकी ८ बजे देखि भोलि २८ गते विहान ४

धनकुटा सामान्य अवस्थामा फर्किदै

धनकुटा, २६ भदौ । धनकुटामा विकसित घटनाक्रम बाट उत्पन्न भएको परिस्थिती सामान्य बन्दै गएको छ । विहानैबाट बजार पसल ख्ुलेका, बजारमा नेपाली सेना सहित सुरक्षा कर्मिको उपस्थिती रहेको छ ।

धनकुटाका यी क्षेत्रमा कर्फ्यू आदेश जारी

धनकुटा,२६ भदौ । धनकुटामा पु:न कर्फ्यू आदेश जारी भएको छ । प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कर्फ्यू आदेश अनुसार आज बेलुकी ८ बजे देखि भोलि २७ गते विहान ४ बजे

धनकुटामा निषेधाज्ञा जारी

धनकुटा,२६ भदौ । धनकुटामा निषेधाज्ञा जारी गरिएको छ । आज विहान ११ बजे देखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम धनकुटा जिल्लाभर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।