समाज

विद्यार्थी मिन कुमारी मगरको अध्यक्षतामा १५ सदस्यीय स्वयंसेवी समूह गठन

धनकुटा । श्रीमान टंक माद्यमिक विद्यालय धनकुटा २ भिर गाउँमा ‘हामी स्वयंसेवी समूह’ गठन गरिएको छ । विद्यालयमा आज भएको एक कार्यक्रमको वीच विद्यार्थी मिन कुमारी मगरको अध्यक्षतामा १५ सदस्यीय

धनकुटामा ४ वटा ह’तियार बुझाइयो

धनकुटा,२८ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र वातावरणमा सम्पन्न गर्नका लागि जिल्ला प्रशासन धनकुटाले धनकुटा जिल्ला भित्र विभिन्न व्यक्तिको नाममा

धनकुटाको साँगुरीगढी गाउँपालिकामा कृषि मेला तथा प्रर्दशनी

धनकुटा,२७ कार्तिक । धनकुटाको साँगुरीगढी गाउँपालिका ५ मा किसानलाई निर्वाहमूखी खेती प्रणालीबाट व्यावसायिक बनाउँन, बजारीकरण र किसानलाई प्रोत्साहन गर्ने उदेश्यले कृषि मेला तथा प्रर्दशनी गरिएको छ । किसानहरुले आफ्नै बारीमा

मानव अधिकार तथा शान्ति समाज धनकुटाको सभापतिमा लम्जेल

धनकुटा । मानव अधिकार तथा शान्ति समाज धनकुटाको सभापतिमा हरिबहादुर लम्जेल सर्वसम्मत चयन भएका छन् ।नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा शनिवार सम्पन्न साधारण सभाले लम्जेलको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति

धनकुटाको सहिदभूमि गाउँपालिकामा भोलिबाट ३ दिन सार्वजनिक बिदा

धनकुटा,२६ कार्तिक । धनकुटाको सहिदभूमि गाउँपालिकाले भोलिबाट ३ दिन सार्वजनिक बिदा हुने भएको छ । कार्तिक २७ , २८ र २९ गते गाउँपालिका भित्र स्थानिय विदा दिने भएको हो ।

धनकुटामा तेस्रो लिङ्गी मतदाताको संख्या शून्य

धनकुटा,२६ कार्तिक । मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि धनकुटाबाट १ लाख १६ हजार ९ सय ९१ मतदाता सहभागी हुने हुने भएका छन् ।

धनकुटाको पाख्रिबासमा मुना बजारको अन्तर्क्रिया तथा सुझाव संकलन

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा “प्रदेश १ का साना तथा मझौला कृषि ब्यवसायी तथा उद्यमीहरुसंग ब्यावसायिक अभिबृद्दि तथा उद्यमशिलता बिकास सम्बन्धमा अन्तर्क्रियात्मक छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ

धनकुटा १ हिलेबाट चुनाव विरोधि गतिविधिमा संलग्न एक व्यक्ति पक्राउ

धनकुटा । चुनाव विरोधि गतिविधिमा संलग्न एक व्यक्तिलाई धनकुटा १ हिलेबाट प्रहरीले नियन्त्रण्मा लिएको छ । पक्राउ पर्नेमा धनकुटाको सहिदभुमी गाउँपालिका १ का ५२ वर्षका ध्रुव थापा रहेको प्रहरीले जनाएको

धनकुटाको सहिदभूमि गाउँपालिकामा ३ दिन सार्वजनिक विदा हुने

धनकुटा,२३ कार्तिक । धनकुटाको सहिदभूमि गाउँपालिकाले कार्तिक २७ , २८ र २९ गते गाउँपालिका भित्र स्थानिय विदा दिने भएको छ । यहि कार्तिक २२ गते बसेको कार्यपालिको बैठकको निर्णय अनुसार

धनकुटामा यस्तो देखियो एमालेको घरदैलो अभियान (फोटो फिचर)

धनकुटा । नेकपा एमालेका उम्मेद्वारहरुले मंगलबार धनकुटा नगरपालिका–५ मा चुनावी घरदैलो गरेका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेद्वार राजेन्द्र राईसहित प्रदेश सभा सदस्यका समानुपातिक उम्मेद्वार शिव आङ्ला र मनकुमारी तितुङको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।